०७ बैशाख २०८१, शुक्रबार
19-04-2024 , Fri
×

दाङ प्रहरीले एटीएम तोडफोड गरेको आरोपमा २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८

ABC (क्राईमबिट)
दाङ । बैंकको एटिएम तोडफोड गरेको आरोपमा घोराहीका दुई युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका -१३ मंलेरीका १८ वर्षीय सुवास बिक र सुन्दर नगर टोलका प्रकाश भुसाल पक्राउ परेको दाङ प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालले जानकारी दिए। उनीहरूले गत मंगलबार राति घोराही-१५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेको डिएसपी रिजालले बताए। एटिएम तोडफोड गरेपनि उनीहरूले पैसा झिक्न सकेका थिएनन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको जानकी गाउँपालिका–६ स्थित बाहुबली हर्बल प्रालिको परिसरभित्र आगलागी भएको छ । हर्बल प्रालिको परिसरभित्र फाल्नलाई संकलन गरिराखेको सल्लो प्रजातिको काठ÷खोटोमा बिहीबार बिहान ७ बजेतिर आगलागी भएको बाँके प्रहरीले जनाएको छ । उक्त आगलागी नियन्त्रणमा लिन लागि नेपाल र भारतबाट गरी ११ वटा दमकल प्रयोग गरिएको छ । उद्योगको बाहिर सल्लाको काठ […]

(एबिसि संचार )                                                                जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ ।  उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा युवतीको शव जलिरहेको […]

(एबिसि संचार )                                                                नेपाल प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले अवैध लागु औषध खैरो तथा नियन्त्रित लागु औषध नाइट्रोभेट ट्याब्लेटसहित २ जनालाई पक्राउ गरेको छ […]