२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

सिसा नेपाल सस्थाको आयोजनामा मास्क वितरण अभियान सुरु

Logo
प्रकाशित शनिबार, माघ १५, २०७८


(सागर थापा)
दाङ । सिसा नेपाल सस्था दाङको आयोजनामा एवं विभिन्न संघ सस्थाहरुको सहयोगमा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोन भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि दाङको घोराहीमा एक हप्ता मास्क वितरण गरिएको छ ।

सिसा नेपाल दाङका अध्यक्ष साजिदा सिदिकीले “स्वास्थ्यका लागि सुरक्षा मापदण्ड पालना गरौं” “स्वास्थ्य नै जीवन हो भन्ने” उद्देश्यका साथ आग्रपांत्तिमा खटिएका सुरक्षाकर्मी र सर्वसाधारण हरुलाई मास्क वितरण गरिएको बताउनु भयो ।

उक्त मास्क वितरण दाङको घोराही तुल्सीपुर चोकमा टेन्ड टागेर नियमित २ जना काउन्सलर राखेर मुख्य चोक बजार क्षेत्रहरुमा खटिएका सुरक्षाकर्मी एवम सर्वसाधारणहरुलाई ५०० देखि १००० मास्क विभिन्न संघ सस्थाहरुको सहयोगमा वितरण गरिएको सिसा नेपाल सस्था दाङका अध्यक्ष सिदिकीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!