२३ कार्तिक २०८२, आइतबार
09-11-2025 , Sun
×

बाँकेको नरैनापुरमा प्रहरी हिरासतमा रहेका व्यक्ति रामपाल यादवको मृत्यु

Logo
प्रकाशित शुक्रबार, जेठ ०६, २०७९


ABC (क्राईमबिट)
बाँके । नरेनापुर ५ मटेहियाका ३५ वर्षिय रामपाल यादवकाे प्रहरी कस्टडीमा रहेकैबेलामा मृत्युु भएकाे हाे ।

मृतक यादवलाई बलात्कारको आराेपमा प्रहरीले गएराती १ बजे नियन्त्रणमा लिएको थियाे । स्थानीयले प्रहरीले नियन्त्रणमा लिएर मृतक यादबलाई कुटेर हत्या गरेकाे आराेप लगाएका छन।

ईलाका प्रहरी कार्यालय भाेजपुरका ईन्चार्ज प्रहरी निरिक्षक बिरबहादुर सुनारले आराेपी यादवलाई मेडिकल गर्न लक्षमपुर स्वास्थ केन्द्रमा लगेकाे सामान्य रहेका्े बताएपछि ईप्रका ल्याईयकाे बताय । उनले स्थानीयले लखेट्ने क्रममा यादवलाई चाेट लागेको हुनसक्ने बताउदै प्रहरीले कुटपिट नगरेको बताए । बिहानपख मृतकले अप्रत्याशित व्यवहार देखायपछि भेरी अस्पताल पुराउदा मृत्यु घाेषणा भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्याैपानेले प्रहरी नियन्त्रणमा रहेका यादव लाई उपचारकाे लागि अस्पताल लैजादै गर्दा मृत्युु भएकाे बताए । उनले आबश्यक अनुसन्धान सुरु गरिएकाे बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जेनजि आन्दोलनको नाममा दाङका सार्बजनिक सम्पत्ति तोडफोड, आगजनि गरेर क्षती पुर्याएको आरोपमा १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका डिएसपि चक्र शाहले विभिन्न स्थानबाट १० जनालाई पक्राउ गरिएको बताए । शाहले पहिलो चरणमा जिल्ला ट्राफिक कार्यालय दाङ र दाङ जिल्ला अदालतमा आगजनि र तोडफोड गर्नेलाई पक्राउ गरिएको र घोराही […]

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

error: Content is protected !!