०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

दुर्घटना

ललितपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु

  (ABC-Sanchar) काठमाडौं । ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर १० तखेलमा भएको मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । गएराति तखेल चोकमा बा ६० प ५१९५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुलीको मरिण गाउँपालिकाका २५ वर्षीय विजय माझी र २४ वर्षीय राम माझीको मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ । उनीहरु सवार मोटरसाइकल मंगलबार […]

  ABC (क्राईमबिट) नवलपरासी । बर्दघाट सुस्तापूर्वको देवचुली नगरपालिका-९ मा जीप दुर्घटना हुँदा ६ यात्रुको मृत्यु भएको छ । बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका-९, गोरेघुम्तीमा दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी […]

(एबिसि संचार )                                                     म्याग्दीमा  मोटरसाइकल दुर्घटना हुँदा एक जना जर्मन नागरिकको मृत्यु भएको छ। बिहीबार साँझ अन्नपूर्ण गाउँपालिका-३ काभ्रेभीरमा मोटरसाइकल दुर्घटनामा परी जर्मन नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी […]

( एबिसि संचार )                                                      बाँकेको कोहलपुरमा ट्रकले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ । कोहलपुरस्थित कृषि चोकमा गएराति ट्रकले ठक्कर दिँदा जाजरकोटको छेडागाड नगरपाालिका–११ का ३१ वर्षीय गोरख […]

(एबिसि संचार )                                                          दाङ र चितवनमा भएका छुट्टाछुट्टै दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दाङको लमही नगरपालिका-८ सतबरियामा मुगुबाट काठमाडौँतर्फ जाँदै गरेको बा.३३ प ३६३४ […]

  (ABC-Sanchar) पर्सा । बिरगंज मधुमेह र उक्त रक्तचापका कारण वीरगञ्जमा उनको हातको शल्यक्रिया हुन नसकेको र उपचारको लागि नगरप्रमुख सिंह काठमाडौं गएका हुन् । यता सम्पन्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र विजयी भएको थियो । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत भएको प्रतियोगितामा नेपाल प्रहरीलाई हराउँदै सामुदायिक प्रहरी तथा सामुदायिक सेवा केन्द्र विजयी […]

  (ABC-Sanchar) काठमाडौं । सरकारले भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिममा विशेषज्ञ चिकित्सकसहितको ४१ जना स्वास्थ्यकर्मीको टोली पठाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले आज विहान उक्त टोली त्यसतर्फ गएको जानकारी दिनुभयो । उहाँका अनुसार टोलीमा नेपाल सैनिक अस्पतालबाट १६ जना, नेपाल प्रहरी अस्पतालबाट ११ जना, सशस्त्र प्रहरी अस्पतालबाट आठ […]

  ABC (क्राईमबिट) बर्दिया । मधुवन नगरपालिका ५ शक्तिपुरस्थित चिरोटे सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलालाई बाघले आक्रमण गर्दा ज्यान गएको छ । मृत्यु हुनेमा मधुवन नगरपालिका ‐५, शक्तिपुर गाउँकी २८ बर्षीया सिर्जना डाँगी रहेको डिभिजन वन कार्यालय बर्दियाले जनाएको छ । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीका अनुसार शुक्रवार दिउँसो नजिकैको चिरौटे […]

  (ABC-Sanchar) सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडामा केन्द्र विन्दु बनाई ६ दशमलव ४ म्याग्निच्युडको भुकम्पमा परि घाईते भएकाहरुलाई सुर्खेत विमानस्थलबाट प्रदेश अस्पताल लाने क्रम जारी रहेको छ । नेपाली सेनाको हेलिकप्टर मार्फत घाईतेको उपचारका लागि अस्पताल लाने काम भईरहेको छ ।जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा […]

  (ABC-Sanchar) मोरङ । कोशी प्रदेश सरकार मातहतको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनीद्वारा सञ्चालित “सि.सं. ४ गोताखोर तालिमको अन्तिम प्रवचन कार्यक्रममा सहभागी हुन गएका पत्रकार तथा आगन्तुक सवार मोटरबोट दुर्घटनामा परेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यतामा विपद खोज तथा उद्धार अभ्यास प्रदर्शनसहित […]