११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

कोरोना लाग्ने डरले एक किसानले ६ हजार कुखुरा जिउदै गाडे

Logo
प्रकाशित बिहिबार, फाल्गुण २९, २०७६

कोरोनाको कहरले आजित एक किसानले आफ्नो छ्टपटी आफैले पालेका हजारौं कुखुरालाई जिउदै गाडेर व्यक्त गरेका छ्न । यो खबर भारतको कर्णाटक राज्यको हो । ३०० भन्दा बढिमा बिकिरहेको कुखुरा एकाएक मूल्य घटेर ४० रुपैयाँमा पनि बेच्न गाह्रो भएपछि किसानले यो कदम उठाएको बुझिएको छ। कोरोना सर्ने डरले मानिसहरुले कुखुरा खान छोडे पछि एकाएक मूल्य घट्न पुग्दा किसानहरु मर्कामा परेका छ्न । कुखुराको मासुबाट पनि कोरोना सर्ने अफवाह फैलिए पछि मानिसहरुले कुखुरा खान ज्यादैनै कम गरेका छ्न ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । दैनिक सयौँको आवतजावत हुने हुनाले सर्वसाधारणलाई सहजीकरण  र सहयोग गर्न  त्यस्तो टिम परिचालन गर्न लागिएको सशस्त्र प्रहरीका आईजी नारायणदत्त पौडेलले बताए । बिहीबार प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आईजी पौडेलले भने, ‘सीमानामा बोर्डर इन्टर्याक्सन टिम गठन गरिँदै छ ।’ नेपाल […]

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा लागुऔषध दुर्व्यसन विरुद्धको सचेतनामुलक प्रशिक्षण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। बिहिबार,उत्सव कुञ्ज पार्टी प्यालेस, बसुन्धारा काठमाडौं महानगरपालिका वडा नं. ३, प्रहरी वृत्त महाराजगञ्ज, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र महाराजगञ्ज चक्रपथ युवा क्लब महाराजगञ्ज युवालाई लागुऔषधको दुष्प्रभावबारे जानकारी […]

दाङ । सामाजिक अभियान्ता संदेश भण्डारी क्षेत्रीको नेतृत्वमा देउखुरीवासीको समस्या लिएर ध्यानाकर्षण पत्र बुझाउन यो मस्यौदा प्रयोग गर्न औपचारिक र प्रभावकारी बनाएको छ । देउखुरी क्षेत्रमा देखिएको विद्युत आपूर्ति सम्बन्धी समस्याप्रति ध्यानाकर्षण गराउँदै तत्काल समाधान गरिदिन अनुरोध गर्दै । श्रीमान् प्रमुख ज्यू, नेपाल विद्युत प्राधिकरण लमही वितरण केन्द्र, दाङ हामी देउखुरी क्षेत्रका नागरिकहरू सामाजिक अभियान्ता […]

error: Content is protected !!