१२ आषाढ २०८१, मंगलबार
25-06-2024 , Tue
×

साहित्य

महेन्द्रनगरमा स्वर्गीय राजा महेन्द्रको शालिक पुन :स्थापना गरियो

  (ABC-Sanchar) महेन्द्रनगर । यहि मंसिर २८ गते राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा )कञ्चनपुरले श्री ५ महाराजधिराज महेन्द्र बिरबिक्रम शाहदेब सालिक पुन : राख्ने भएको हो। राप्रपा कञ्चनपुरले बिशाल जनसभा गरि शालिक स्थापना गर्ने पार्टीका जिल्ला अध्यक्ष गजेन्द्र चन्दले बताए। इतिहासलाई जगेर्नाका लागी पुरानै शालिक भएको महेन्द्रनगर बजारमा शालिक पुन: स्थापना गरिने कार्यक्रम रहेको अध्यक्ष चन्दले […]

(ABC-Sanchar) काठमाडौं । चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा झुन्डिएका एक ब्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्दार गरेको छ । शनिबार बिहान धादिङ निलकण्ठ नगरपालिका ६ बस्ने ४५ बर्षका कृष्ण परियार झुण्डिएका थिए । उनी पुलबाट त्रिशुली नदिमा हामफाल्नको लागि झुन्डिएको खवर पाएपछि सशस्त्र प्रहरी बल नेपालको बिपद् ब्यबस्थापन तालिम शिक्षालय कुरिनटारबाट गएको ११ जनाको टोलीले […]

ABC (क्राईमबिट) काठमाडौं । १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले आज नेपाल प्रहरी बिशेष सुरक्षा गण दुहबीको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय तथा सम्पुर्ण शाखाहरुको निरीक्षण गर्नुका साथै उक्त गणमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ । कर्मचारीहरुलाई दैबिक प्रकोपको […]

(सागर थापा/महेन्द्र सिंह) बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्ज बाँकेमा दाङ बाँके बर्दिया र रोल्पा लगाएतबाट नेपालगञ्ज कार्यालयमा विभिन्न विषय क्षेत्रगत कार्यालयको उजुरीमध्ये सबैभन्दा बढी स्थानीय तहका उजुरी रहेको नेपालगञ्ज सम्पर्क कार्यालयका प्रमुख विजयराज पौडेलले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०७८÷७९ देखि चालु आवको कात्तिक महिनासम्म स्थानीय तहका एक सय ६३ […]

ABC (क्राईमबिट) काठमाडौं । नेपाली सेनाका अवकाशप्राप्त रथी बलदेवराज महत घरमै मृत अवस्थामा फेला परेका छन् । बुढानीलकण्ठ ९ मा रहेको सिरडी कोलोनीस्थित आफ्नै निवासमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । मृत्युको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ६२ वर्षीय महत सेनाको दोस्रो उच्च पदसम्म पुगी ५ वर्षअघि अवकाश पाएका थिए । उनको […]

ABC (क्राईमबिट) बाँके । ईलाका प्रहरि कार्यालय कोहलपुरले सुन जस्तै देखिने नक्कली सुन सहित ७ जना लाई पक्राउ गरेको छ । ईप्रका कोहलपुरले विशेष सुचनाको आधारमा सुन जस्तो देखिने वस्तु सहित पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार केही मात्रमा सुन देखाउने र अन्य नक्कल सुन जस्तो देखिने बस्तु मिसावट गरि नक्कली सुन […]

ABC (क्राईमबिट) काठमाडौं । विश्वराज पोखरेल यसअघि आफुभन्दा दुई ब्याच सिनियर अधिकारीलाई पछि पारेर डिआइजी र एआइजीमा बढुवा भएका थिए । अहिले उनै पोखरेल ज्येष्ठता मिचिएको भनेर अदालत जाँदा नैतिक रुपमा भने कमजोर देखिएका छन् । नेपाल प्रहरी – जनताबीच सरकारको उपस्थितिको सबैभन्दा भरपर्दो माध्यम । ‘सत्य सेवा सुरक्षम्’लाई मूलमन्त्रका रुपमा अपनाई आजभन्दा करिब ७० […]

(ABC=SANCHAR) दाङ । देउखुरी वातावरण संरक्षण पत्रकार मंचले लमही नगरपालिकाका प्रमुख (मेयर)र उपप्रमुख (उपमेयर)लाई शुक्रबार कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र हस्तान्तरण गरेको छ । संस्थाका अध्यक्ष भानु जोशी र प्रवक्ता महेश रिजालले मेयर जोगराज चौधरी र उपमेयर लक्ष्मी योगीलाई मेयरको कार्यकक्षमा पुगेर राप्ती नदी उत्खननको लागि दिएको अनुमती प्रति आफ्नो संस्थाको गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त […]

(राजन केसी संगीत)     फाल्गुन २८, दाङ                     गायक विश्व नेपाली र गायिका बेनिशा पौडेलको स्वर रहेको परे म त बिलख बन्धमा बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । आनन्द अधिकारीको शब्द सृजना रहेको गितमा दिपक शर्माको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको छ ।https://www.youtube.com/watch?v=Di9x2oYkFJE पवन […]

(ABCSanchar) काठमाडौं । बिहीबार रातको ठिक १२ बजेको थियो । कालीगण्डकी किनारमा रहेको राजमार्ग पोखरा–मालढुङ्गा र मालढुङ्गा– बेनी सडकमा सवारी गुड्न बन्द भइसकेका थिए । कालीगण्डकी आफ्नै बेगले बगिरेहको थियो, जताततै सुनसान थियो । नागरिक निद्रामा मस्त थिए । यही समयमा बागलुङ र पर्वत जोड्ने लामो झोलुङ्गे पुलमुनिको राजाको बगर भएर दुईवटा जेसिभी कालीगण्डकी नदीमा […]