२२ आश्विन २०८१, मंगलबार
08-10-2024 , Tue
×

अर्थ

भूकम्प प्रभावितका लागि १ अर्ब निकासा

(एबिसि संचार ) भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा प्राथमिकता दिएको सरकारले एक अर्ब रूपैयाँ निकासा गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो रकममध्ये सोमबार ९३ करोड रूपैयाँ सम्बन्धित जिल्लामा पठाइएको छ। प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले भने, ‘हिजो मात्रै अर्थ मन्त्रालयले एक अर्ब निकासा गरेको थियो। हामीले […]

(ABC-Sanchar) काठमाडौं । नेपाली बजारमा मौज्दात रहेको गहुँ किलोको ४४ रुपैयाँमा खरीदविक्री भए पनि दशैं सकिनेबित्तिकै यसको मूल्य प्रतिकिलो ५ रुपैयाँ बढेर ४९ रुपैयाँ पुगेको छ । भारतबाट आउने गहुँको टुंगो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढेको व्यवसायीको भनाइ छ । भारत सरकारले नेपालमा ३ लाख […]

  (ABC-Sanchar) दाङ । लमही नगरपालिका ५ सनलाइट चोकमा सारथी मार्ट मिनिमार्रकेट संचालनमा आएको छ। दशैंको शुभ अवसर चाहलपहल पारेर एक औपचारिक कार्यक्रमबीच मार्टको उद्घाटन गरिएको छ । कार्यक्रमका सभाध्यक्ष, प्रमुख अतिथिहरुले पानसमा बत्ति बालेर र रिबन काटेर उद्घाटन तथा शुभारम्भ गर्नुभएको हो। उद्घाटन तथा शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी देउखुरी उघोग वाणिज्य संघका अध्यक्ष कमल […]

  (ABC-Sanchar) दाङ । दशवटै पालिकामा नदीजन्य पदार्थको अत्यधिक दोहन हुँदा पनि लक्ष्यअनुसारको राजस्व उठेको छैन । आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा हेर्दा जिल्लाका दशवटै पालिकाले नदीजन्य पदार्थको राजस्व उठाउने लक्ष्य र सङ्कलनको अवस्था निकै दयनीय देखिएको छ । दाङका दुई उपमहानगरपालिकाले लक्ष्यभन्दा धेरै कम राजस्व सङ्कलन गरेका छन् । तुलसीपुर उपमहानगरपालिकाले नदीजन्य पदार्थ […]

(ABC-Sanchar) मुम्बई । भारतीय कर अधिकारीहरूले अनलाइन गेमिङ कम्पनीहरूसँग १० खर्ब रुपैयाँ (१२ अर्ब ३ करोड डलर) बराबरको कर भुक्तानीको आदेश दिँदै सूचना जारी गरेका छन् । अगष्टमा भारतले अनलाइन गेमिङ कम्पनीहरूमाथि उनीहरूले अनलाइन गेम खेल्न डिपोजिट भएको कूल रकमको २८ प्रतिशतको कर लगाउने निर्णय गरेको थियो । सरकारको यो निर्णयपछि मोबाइल प्रिमियर लिगजस्ता केही […]

(ABC-Sanchar) काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दसैं–तिहारलाई चिनी अभाव हुन नदिने बताएको छ। चिनी अभाव हुन नदिन मन्त्रालयले विभिन्न प्रयास गरिरहेको मन्त्रालयको प्रवक्ता गजेन्द्र कुमार ठाकुरले जानकारी दिए। ‘हाम्रो चिनी आउँदै पनि छ,’ उनले भने, ‘दसैं–तिहारलाई चिनी अभाव हुन दिँदैनौं।’ उनकाअनुसार सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले १०/१० हजार […]

(ABC-Sanchar) काठमाडौं । पेट्रोल र डिजलको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले मंगलबार राती बसेको निगम सञ्चालक समिति बैठकले डिजल र मट्टीतेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य समायोजन गरेको निगम स्रोतले जानकारी दिएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १६४.५ रुपैयाँ प्रतिलिटर कायम […]

(ABC-Sanchar) काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य सिलिन्डरमा १ सय ३० रूपैयाँ घटाएको छ। आयल निगम पूर्ण स्वचालित मूल्य प्रणालीमा गएसँगै ग्यासको मूल्य घटेको हो। अब ग्यास प्रतिसिलिन्डरको १६ सय ६० रूपैयाँ पर्नेछ। यसअघि प्रतिसिलिन्डर मूल्य १७ सय ९० रूपैयाँ थियो। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट नयाँ मूल्य आएसँगै निगमले मूल्य समायोजन […]

ABC-Sancha काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलमा ९ रुपैयाँ, डिजेल र मट्टितेलमा ७ रुपैयाँ बढाएको छ । त्यस्तै एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १३० रुपैयाँ घटाएको छ । भारतबाट मूल्य बढेर आएका कारण बढाइएको आयल निगमले जानकारी दिएको छ । अब पेट्रोलको […]

(ABC-Sanchar) काठमाडौँ । भारतबाट पेट्रोल तथा डिजेलको मूल्य बढेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले अगस्ट १ तारिखमा नेपाल आयल निगमलाई पठाएको मूल्यसूची अनुसार पेट्रोल प्रतिलिटर करिब सवा ८ रुपैयाँ, डिजेल ६ रुपैयाँ ६१ पैसाले बढेर आएको नेपाल आयल निगमले जनाएको छ । यस्तै मट्टितेल साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँले […]

error: Content is protected !!