झापा । शिवसताक्षी नगरपालिका-११ स्थित चुरे पहाडको फेदीमा रहेको झरना खोलाको खोल्सीमा १२ फिट लामो अजिङ्गरले बाख्रा निलेको अवस्थामा फेला परेको छ। करिब २० किलो तौलको बाख्रा निलेको अवस्थामा अजिङ्गर भेटिएको हो। खोल्सीमा बाख्रा निलेपछि अजिङ्गर देखिएको स्थानीयले बताएका छन्। बाख्रा निलेर फुलेको पेटसहित अजिङ्गर खोल्सीमै रहेको देखेपछि हेर्नका लागि स्थानीयको भीड लागेको थियो।
बाँके । नेपालगञ्ज तिहारको अन्तिम दिन भाइटीकाको अवसरमा राष्ट्रिय जनमत पार्टी नेपालगञ्जका नेता इरफान अहमद शेषले भाइटीका मनाउनु भएको छ। उहाँले टीका थाप्दै पर्वलाई खुशीका साथ बिदाई गर्नुभयो। यस अवसरमा उहाँले राष्ट्रिय जनमत पार्टीको तर्फबाट सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ। साथै टीका लगाइदिनुहुने प्रिय दिदीलाई उहाँले हार्दिक धन्यवाद […]
काठमाडौं । भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सर्वसाधारणको सहज आवतजावतका लागि सशस्त्र प्रहरीले काठमाडौं उपत्यका र भक्तपुरमा निःशुल्क बस सेवा सञ्चालन गरेको थियो । सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बुधबार बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन गरिएको सेवाबाट काठमाडौं रिङरोड क्षेत्रमा १ हजार ७६६ र […]
काठमाडौं । बुधबार दिउँसो एक्कासी मौसम परिवर्तन भई बाक्लो असिनासहित वर्षा र हावाहुरी चलेपछि *त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल* बन्द भएको छ। कार्तिक २५ गते बुधबार दिउँसो करिब *२ बजेदेखि* विमानस्थलको उडान तथा अवतरण प्रभावित भएको हो। बाक्लो असिना परेपछि विमानस्थलको *धावनमार्ग तथा ट्याक्सी वे क्षेत्रमा असिना जमेको* छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सञ्जय कुमारका अनुसार […]
दाङ । तिहार अर्थात् दाजुभाइ र दिदीबहिनीबीचको आत्मीयता, प्रेम र सद्भाव साटासाट गर्ने पर्व। यही पर्वको अवसर पारेर नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास प्रकाशित गर्नुभएका उपन्यासकार सबिन प्रियासनले आफ्ना दिदीबहिनीहरूलाई उपन्यास उपहार प्रदान गर्नुभएको छ। तिहारको अवसरमा दिदीबहिनीहरूसँगको भेटघाट, टीका तथा पारिवारिक जमघटका क्रममा उहाँले आफ्ना साहित्यिक कृतिहरू उपहारस्वरूप प्रदान गर्नुभएको हो। उहाँले उपहारका […]
काठमाडौं मुलपानीमा असिना पानी काठमाडौं । एक्कासी मौसम बद्लियो, आकाश कालो भयो अनि मुलपानीमा असिना सहितको पानी पर्यो। चिसो बढ्यो, सडक सेताम्मे भयो। हिउँदको सुरुवातको संकेत हो ?
काठमाडौं । चाडपर्वको समयमा काठमाडौंमा मोडिफाइ गरेर ठूलो आवाज निकाल्दै हिँड्ने *५२ वटा बाइकलाई प्रहरीले नियन्त्रणमा* लिएको छ। चाडपर्वको उल्लासको नाममा सर्वसाधारणलाई ध्वनि प्रदूषणले सताउने, ट्राफिक नियम उल्लंघन गर्ने र सडकमा आतंक मच्चाउने गतिविधि विरुद्ध प्रहरीले कडा चेकजाँच गरेको हो। नियन्त्रणमा लिइएका बाइकहरूमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
कञ्चनपुर । जंगली हात्तीको आक्रमणबाट कञ्चनपुरमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा *शुक्लाफाँटा नगरपालिका–१ तारापुरकी ६० वर्षीया लक्ष्मी डगौरा* रहेकी छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गएराति आफ्नै कच्ची घरमा सुतिरहेको अवस्थामा उनलाई हात्तीले आक्रमण गरेको हो। *शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट आएको जंगली हात्तीको* आक्रमणबाट उनको घटनास्थलमै मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय झलारीका […]
बुटवल । यात्रा गर्दै हुनुहुन्छ भने सचेत रहनुहोस् ! महेन्द्र राजमार्ग अन्तर्गत *नारायणगढ देखि बुटवल सम्म* का विभिन्न ठाउँमा सडकमा ठूल्ठूला खाल्डाखुल्टी परेका छन्। त्यस मध्ये *मध्यविन्दु नगरपालिका अन्तर्गत चोरमारा उकालो* मा समस्या झनै गम्भीर छ। लगभग हप्ता दिन भित्रै मोटरसाइकल लगायत अन्य सवारीसाधन दुर्घटना भएको पाइन्छ। प्रश्न यो हो — यसको जिम्मेवारी कसको […]
कामको मूल्यांकन कसैले गर्दैन,जातको मूल्यांकन सबैले गर्छन् AIG बिक र तामाङ काठमाडौं । नेपाल प्रहरीका दुई प्रगतिशील, इमानदार, साहसिक र मेहनती AIGP हरु — *डम्बर बहादुर बिक* र *टेक बहादुर तामाङ* लाई कामको आधारमा होइन, जातको आधारमा मूल्यांकन गरेर पछाडि पारिएको छ। इमानदारी र मेहनतको कदर नहुने प्रणालीले नै देशलाई पछाडि धकेलिरहेको छ। योग्यता र […]