दाङ । भालुवाङ देशभरका रेडियो, पत्रपत्रिका, टेलिभिजन र अनलाइन मिडियाको अस्तित्व संकटमा पर्न सक्ने तथा हजारौं पत्रकार, कर्मचारी र श्रमिकको रोजगारी जोखिममा पर्ने उल्लेख गरिएको छ । चालु आर्थिक वर्षको नौ महिना बितिसक्दा पनि सञ्चार क्षेत्रका लागि विनियोजित बजेट कार्यान्वयनमा नआएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ । महासंघले सरकारी विज्ञापन वितरण प्रणाली पारदर्शी, समानुपातिक […]
दाङ । मनसुनपूर्व तयारी बैठकले लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनेगरी योजनाको मस्यौदा तयार गर्न कार्यदल गठन गरिएको छ । मन्त्रालय अन्तर्गतको विपद् महाशाखा प्रमुखको संयोजकत्वमा विपद् प्रतिकार्य योजना २०८३ तयार पार्न कार्यदल गठन गर्ने निर्णय भएको हो । उक्त कार्यदलले योजनाको मस्यौदा तयार पार्नेछ । बैठकमा मन्त्रालयका सचिव विनोद लामिछानेका अनुसार : प्रि–मनसून अवधिमा […]
काठमाडौं । धैरै मानिसले स्वादका लागि मासु खाने गर्छन् । मासुमा स्वाद मात्र नभएर शरीरलाई आवश्यक पोषण पनि हुन्छ । तर, मासुको अत्यधिक प्रयोग भने मानव स्वास्थ्यका लागि फाइदाजनक छैन । स्वादकै लागि मानिसले बिहान–बेलुकी नै मासु प्रयोग पनि गर्छन् । जसले मानिसलाई फाइदाभन्दा बढी बेफाइदा गर्छ । मासुको मात्रा र खाने विधिबारे केही टिप्स […]
बाँके । बेलभार प्रहरी चाैकीद्वारा अन्तरक्रिया चाैकी इन्चार्ज आफ्नाे भनाई राख्दै भन्नुभयो, “हामीले अवैध गतिविधिहरु विरुद्ध कडाई गर्ने प्रयास गरिरहेका छौँ। हाम्रो प्रमुख उद्देश्य जनता बीच विश्वास बढाउनु र अवैध गतिविधिहरु रोक्नु हो।” बेलभार प्रहरी चाैकीले अवैध गतिविधिहरु विरुद्ध अभियान चलाएको छ, जसमा अवैध माछा आयात, अवैध उत्खनन् र ढुवानी विरुद्ध कडाई गर्ने प्रयास गरिरहेको […]
दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी क्षेत्र दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वार्ड नम्बर ५, ६, ७ र ८ मा सिसी क्यामरा जडान तथा मर्मत र प्लाष्टिक न्यूनीकरणका लागि कार्यक्रम अगाडि बढाइएको छ । कपडाबाट निर्मित सपीङ झोला व्यवस्थापन गर्ने माग गर्दै सिसहनियाँ उद्योग बाणिज्य संघ, सिसहनियाँले आइतबार अपरान्ह राप्ती गाउँपालिकालाई ज्ञापन-पत्र बुझाएकाे छ । सिसहनियाँ उवासंघका […]
बाँके । चैतको पहिलो साता भएको वर्षा र असिनाले कैलालीको टीकापुर क्षेत्रमा दलहन बालीमा ठुलो क्षति पु¥याएको छ । चैत ५ र ६ गते परेको पानीले पाकेर काट्न ठिक्क भएको मुसुरो र केराउ बालीलाई क्षति पु¥याएको हो । उखेलेको मुसुरो खेतमै थियो, अचानक पानी आइहाल्यो । पालले छोप्दा पनि पूरै ढाक्न सकिएन र सबै भिज्यो […]
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा रहेको निर्माणाधीन खानेपानी आयोजना अलपत्र परेपछि सो आयोजना निर्माण कार्य सम्पन्न गरी स्थानीयवासीलाई तत्काल पिउने पानीको व्यवस्था गर्न घोराही बनाऔँ अभियानले माग गरेको छ । अभियानको टोलीले घोराही उपमहानगरपालिका ६ चैनपुरमा रहेको सौडियार २, ३, ४ स्किम नम्बर ४ चैनपुर खानेपानी आयोजनाको स्थलगत अवलोकन गरी यस विषयमा […]
दाङ । घोराही नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले केही दिनमै बन्न लागि रहेको बालेन सरकारले आत्मनिर्भर नेपालका लागि हरेक सरकार १ उद्योग–१ उद्यम नीति र कार्यक्रम अनिवार्य ल्याउनुपर्ने बताउनुभएको छ । घोराहीमा जारी कृषि, पर्यटन महोत्सवमा आयोजित ‘स्वदेशी उत्पादनको प्रयोग–देश समृद्धिको आधार’ विषयक कार्यक्रमका प्रमुखु अतिथि समेत रहनु […]
दाङ । घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ । घोराही बनाऔं अभियानको टोलीले अस्पतालको स्थलगत अध्ययन पश्चात् घोराही उपमहानगरपालिकालाई यस विषयमा ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेको हो । अभियानका संयोजक सविन प्रियासनको अगुवाईमा गएको टोलीले घोराही उपमहानगरसँग नागरिकको जीवनसँग […]
दाङ । त्यो समय धेरैजसो मानिसहरुले अनुभव गरेका छन्। पिसिओ (पब्लिक क्यालिङ अफिस) मा पंक्तिमा पालो बसेर फोन गर्नु सामान्य बात थियो। फ्याक्स पनि एक महत्वपूर्ण साधन थियो कागजका सामग्रीहरु एक ठाउँबाट अर्को ठाउँ पुर्याउन। तर अहिले त्यो सबै इतिहास भयो। मोबाइल फोनको आगमनले जीवनशैलीमा ठूलो परिवर्तन लियो। अब हामी हात हातमा मोबाइल भएर सम्पूर्ण […]