०९ जेठ २०८१, बुधबार
22-05-2024 , Wed
×

भिडियो

टिकटक र सामाजिक संजालमा सद्भाव बिगार्नेलाई कारबाही हुने : गृह मन्त्रालय

  ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी र टिकटकका अधिकारीहरूबिच सामाजिक सञ्जाल टिकटकको दुरुपयोग रोक्ने विषयमा छलफल भएको छ । टिकटकमा प्रकाशन तथा प्रसारण हुने गैर कानुनी सामग्री स्वतः हट्ने व्यवस्था मिलाउन र दोषीउपर कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोलगायत सरकारी निकाय र सिंगापुरस्थित टिकटकको कार्यालयबाट आएका प्रतिनिधिबिच शुक्रवार छलफल भएको गृह मन्त्रालयका प्रवक्ता […]

(ABC-Sanchar) दाङ । राजेन्द्र रावतको शब्द तथा सुमन बस्नेत र मुना कुमालको स्वरमा रहेको ‘नियतिको खेल’ बोलको गित सार्बजनिक भएको छ । बिशेष डिजिटल रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको उक्त गितलाई डाकुन पिक्चरको ब्यानरमा बजारमा ल्याईएको हो । अजय रेग्मीको छायांकन,कृष्ण बाजुरालीको संगीत,एरेन्ज र मिक्सिंग गरेको गितमा बिक्रम बुढाथोकी,धुर्ब कोईराला र जसोदा कार्कीले अभिनय गरेका छन […]

मंसिर १४ ,काठमाडौ ।  खबर24नेपाल मिडियाको प्रस्तुति KRP Entertainment का लाागी मनोज गजुरेलको ‘छाउपडी प्रथा’ ले बजारमा दर्शकको मन जितेको छ । बिगत सालदेखि सत्य घटना आधारित कथा लेख्दै आउनुभएको गजुरेलले यसपाली दर्शकलाई रुवाउने र समाजमा भएका सम-सामाजिक बिषयको बारेमा कथा तयार पर्नु भएको छ । यसै क्रममा छाउपडी प्रथा पनि अहिले नेपालको धेरै ठाउहरुमा मान्दै आएका छन् । यस्ता कुरीति […]

असोज १५,काठमाडौं । चर्चित लोकदोहोरी गायिका टिका सानु र लोकदोहोरी गायक मानसिंङ खड्काको दशैँ तिहार गीत दाजु बहिनी – १ मङ्गलबारबाट बजारमा आएको छ । राम प्रशाद सापकोटाको प्रस्तुती रहेको गीत दाजु बहिनी – १ गितमा चर्चित लोकदोहोरी गायक मानसिङ खड्का,गायिका टिका सानु , धनमाया नेपाली, र हुमा बि.क को स्वर रहेको छ भने सब्द […]

बिनोद दर्नाल असोज १०,काठमाडौ । गायक,संगीतकार तथा मोडल दुर्गेश थापा भक्तपुरको राधेराधे चोकमा रहेको अग्लो भवनमा यस्पाली त दिपा श्री ब्याउने कुरो छ् भन्दै चिच्याउदै थिए । यो शब्द रियल मा नभएर रिल मा मात्रा थियो । राजनीतिक पृष्ठभूमीमा माया प्रेम को कुरो बुनिएको फिल्म “छ माया छपक्कै” को प्रोमोसनल प्यारोडी गीत रिलिज भएको छ । […]

कमल न्यौपाने । युएई । एनआरएनए युएईको संयोजन एवम डिस्कभरी रोयल स्पोर्ट्स युएईको आयोजनामा नेपालका बिभिन्न ८ जिल्लामा हुन गइरहेको नि:शुल्क प्राथमिक उपचार तालिमको आर्थिक सहयोगका लागि युएईका बिभिन्न शहरहरुमा बहुचर्चित नेपाली चलचित्र “ऐश्वर्य” को च्यारिटी शो सम्पन्न भएको छ । युएईको दुबई,अजमान,अलएन, रस अल खैमा र अबुधाबिमा जुन १५ र १६ तारिखका दिन विभिन्न […]

आर पोखरेल , काठमान्डौँ , बोहरा ईन्टरटेन्मेन्ट एण्ड फिल्मसको प्रस्तुतिमा गुल्मी ज्वाई रितौदिमा जन्मनुभएका सुर्य परियारको मार्मिक लोकदोहोरी ” बन्छु जिउदो लास ” को भिडियो बजारमा आएको छ । गायक सुर्य परियार र गायिका लक्ष्मी परियारको आवाजमा रहेको गीतमा बास्तविक पिडाको अनुभुतिलाई भावनात्मक रुपमा समेटिएको छ । गीतको भिडियोमा जिवनमा भोगिने पिडा र वेदनाको स्वर […]

रोशन पोखरेल , असार १ । गायक प्रकाश ढकाल र गायिका सावित्री जोशीकोे नयाँ तीज गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । ‘पातली’ बोलको तीज गीत हालै युट्युब मार्फत सार्वजनिक भएको हो । सार्वजनिक उक्त तीज गीतमा आफनो प्रेमीको यादमा गायिकाले आफना प्रेमीको प्रसंसा गरेका छन । गीतको भिडियोमा मौलिकपनको नेपाली संस्कृति झल्काउने गरि छायाँकन […]

रोशन पोखरेल, काठमान्डाँै, जेष्ठ २२ सुमार्ग म्युजिक प्रालीको प्रस्तुतिमा राम सहयोगी विसीको वियोगान्त प्रेम कथामा आधारित लोकदोहोरी गीत ”मलम पटटी “ बजारमा आएको छ । नेपाली कलाकारिताको विकाश गर्नको लागी सहयोगी विसीको शब्द सिर्जनामा गायक नारायण पाण्डे र लक्ष्मी रेग्मीको आवाजमा ”मलम पटटी” गीतको भिडियो आएको हो । नारायण पाण्डेको मौलिक लय सिर्जना रहेको गीतमा […]

आर पोखरेल , काठमान्डौँ , जेष्ठ २४ नेपाली मौलिक सिर्जनालाई आफना दर्शक तथा श्रोता माझमा सर्वाेकृष्ट रचनाहरु ल्याउदै आएको झझल्को डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा माया लामा र लक्ष्मी गुरुङको बास्तविक जिवन घटनामा आधारित लोक दोहोरी गीत ” सधैँ आँशु ”को भिडियो सार्वजनिक भएको छ । गायक प्रयास मोक्तान र गायिका लक्ष्मी तामाङको आवाज सो गीतमा […]