१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

प्रेस काउन्सिलले केही संचारमाध्यम सँग स्पष्टीकरण र कार्वाही गर्यो

Logo
प्रकाशित मंगलबार, चैत्र ११, २०७६

काठमाडौं प्रेस काउन्सिल नेपालले देशभरिका १७ वटा अनलाइन, टिभी र पत्रिकासँग स्पष्टीकरण सोधेको छ । त्यस्तै, विभिन्न ७ वटा अनलाइनहरुलाई देशभरिबाट हेर्न नमिल्ने गरी ‘लक’ गरिएको छ । जनस्वास्थ्यसम्बन्धी भ्रामक, उत्तेजक शीर्षक राखी अपुस्ट समाचार सम्प्रेषण गर्ने १७ वटा अनलाइन, टिभी र पत्रिकासँग काउन्सिलले स्पष्टीकरण सोधेको हो । पत्रकार आचारसंहिताविपरीतका ती सामग्री हटाउन लगाउनुका साथै २४ घण्टे स्पस्टीकरण सोधिएको प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले जानकारी दिनुभयो । कार्यवाहक अध्यक्ष श्रेष्ठका अनुसार दर्ता नभई सञ्चालित त्यस्ता अरु ७ वटा अनलाइनहरुलाई भने सिधै नेपालभरि हेर्नै नमिल्ने बनाइएको छ । तिनलाई ‘लक’ गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ट्राफिक प्रहरीको सिसिटिभीले खोल्यो युबटुबर भ्ल्गर राजकुमारको बाइक उडाउँदै हिडेको कार्वाही, काठमाडौं । भ्ल्गर राज कुमार ट्राफिक कारवाहीमा परेका छन्। ठूलो आवाज निकालेर मोटरसाइकल कुदाएको भिडियो भाइरल भएपछि उनी कारवाहीमा परेका हुन्। सामाजिक संजालमा भिडियो भाइरल भएपछि ट्राफिक प्रहरीले सो बारे अनुसन्धान सुरु गरेको थियो। सिसिटिभी फुटेजहरु हेर्दा उनी राज कुमार रहेको खुलेपछि उनलाई ट्राफिक […]

काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यालय काठमाडौं महानगरपालिका-१, नक्सालमा *१४ तले नयाँ भवन* बन्ने भएको छ। यो भवन *प्रहरी महानिरीक्षक सचिवालय भवन* का रूपमा निर्माण हुनेछ। *मुख्य कुरा:* 1. *स्थान*: नक्साल, काठमाडौं महानगरपालिका-१ 2. *क्षेत्रफल*: नेपाल प्रहरीको स्वामित्वमा रहेको *६२,४८१.५४ वर्गमिटर* जग्गा 3. *उद्देश्य*: हाल नक्साल र भृकुटीमण्डपमा छरिएर रहेको कार्यालयलाई एउटै ठाउँमा व्यवस्थित गर्ने, […]

पर्सा । नेपाल प्रहरीले एकै दिनमा भारत बेच्न लगिएका *४ जना बालिकाको सकुशल उद्धार* गरेको छ र बेचबिखनमा संलग्न *२ भारतीयसहित ३ जनालाई पक्राउ* गरेको छ। *कहाँ र कसरी भयो:* 1. *पर्सा नाका*: नेपाल–भारत सीमाबाट भारततर्फ लैजाँदै गरिएका ३ जना साना बालिकालाई प्रहरीले रोकेर उद्धार गर्‍यो। 2. *लितपुर खुमल्टार*: ललाइफकाई दिल्ली लैजान लागिएको एक बालिकालाई […]

error: Content is protected !!