२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

कोरोना संक्रमित युवती संगै विमानमा यात्रा गर्ने कपिलवस्तुका दोस्रो व्यक्ती फेला

Logo
प्रकाशित शुक्रबार, चैत्र १४, २०७६

कोरोना संक्रमित युवती संगै विमानमा यात्रा गर्ने कपिलवस्तुका दोस्रो व्यक्ती रहेको रहस्य खुलेको छ । ठेगाना नखुलेका धर्मराज अहिर कपिलवस्तुका रहेको फेला परेको छ । उनी कपिलवस्तु जिल्ला मायादेवि गाउपालिका ५ अठकोनियाका हुन । उनलाई प्रहरीले पहिचान गरी क्वारेन्टाईनमा राखेको छ ।
उनलाई छत्रपाली तिर्थादेवी मा.वी. पकडीमा रहेको क्वारेन्टाईनमा राखिएको छ । मायादेवी गाउ पालिकाको क्वारेन्टाईनमा २ जना ब्याक्ति वसेका छन । अर्का व्याक्ती नुर मोहम्वद धोवी पनी कोरोना संक्रमित युवती संगै यात्रा गरेका थिए । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलका अनुसार अहिर चैत्र ४ गते कतारवाट आएका थिए । उनी सवार विमानमा कोरोना संक्रमित युवती पनी रहेकोले क्वारेन्टाईनमा राखीएको वताउनु भयो ।
उनको स्वास्थ्य स्थिती सामान्य रहेको छ । शरिरको तापक्रम चेक गर्दा सामान्य देखिएको छ । १४ दिन क्वारेन्टाईनमा राख्ने छौ । यहा रहेका दुवैमा कोरोनाको कुनै लक्षण देखिएको छैन मायादेवी गाउ पालिकाका स्वास्थ्य संयोजक महेन्द्र प्रसाद यादवले वताउनु भयो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ओखलढुंगाको अवस्था सामान्य रहेको छ भने भ्रामक सूचना संप्रेषण गर्नेहरूको खोजी जारी रहेको डिएसपी मदन के.सी.ले जानकारी दिएका छन्। ओखलढुंगा प्रहरीले सामाजिक सञ्जालबाट अफवाह फैलाउनेलाई साईबर ब्युरोले कारबाही गर्ने चेतावनी दिएका छन् । भ्रामक सूचना फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको […]

रौतहट । जिल्ला निर्वाचन क्षेत्र नं.–२ अन्तर्गत जिगडवास्थित एक मतदान केन्द्रमा उम्मेदवार किरण साह र महतावा आलामबीच भएको विवादका कारण केहीबेर तनावपूर्ण अवस्था सिर्जना भएको थियो। दुवै पक्षबीच भनाभन भएपछि मतदान केन्द्रको वातावरण असहज बनेको थियो। सुरक्षाकर्मीले तत्काल हस्तक्षेप गर्दै स्थिति नियन्त्रणमा लिएपछि अवस्था सामान्य बन्दै गएको छ। घटनापछि केही समय मतदान प्रक्रिया प्रभावित भए […]

काठमाडौं । अधिकृत मतदान केन्द्रमा एकजना कर्मचारी पनि नराखी बाहिर जान खोजेपछि सुरक्षा प्रमुख प्रहरी सहायक निरीक्षक र निर्वाचन अधिकृतबीच चर्काचर्की भएको छ। कानुन अनुसार कम्तीमा एकजना बस्नुपर्ने विषयमा दुबै पक्ष आ–आफ्नो अडानमा देखिएका थिए। संवाद जस्ताको त्यस्तै : प्रहरी 👮‍♂️: यहाँ मतदान केन्द्रमा एकजना बस्नु पर्छ, के माथि कुरा गर्नुपर्छ? किन तपाईं कानुनभन्दा माथि […]

error: Content is protected !!