२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

गढवामा १३ वर्षीया बालिका बलात्कारको आरोपमा ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ ०५, २०७७

बिदुर एमसी
दाङमा १३ वर्षीया बालिकालाई ललाई फकाई अपहरण गरेर बलात्कार गरेको आरोपमा ३ जनालाई ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरेको छ ।
प्रहरीले लमही नगरपालिका वडा कि १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका वडा ६ बस्ने वर्ष १९ का ( ) र वर्ष २० ( ) बस्ने बर्षका ( ) ३ जना लाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पीडित बालिकाको परिवार जन र आफन्तहरुको अनुसार बलात्कारको आरोपमा ती ३ जनालाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक भरत सिंह राठोरले बताए । बलात्कार घटनाको बारेमा मेडिकल रिपोर्ट आए पछी थप अनुसन्धान गरि मुद्दा चलाउने प्रहरी निरीक्षक राठोरले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]