१२ जेठ २०८३, मंगलबार
26-05-2026 , Tue
×

सिरहामा संसदीय विकाश कोषबाट कालोपत्रे सडकको निर्माण कार्य शुरू

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

राहुल गुप्ता सिरहाको करजन्हा नगरपालिका वडा न. १० परियागपुरमा ३४० मिटरको कालोपत्र सडक निर्माण को कार्य शुरु भएको छ।
सिरहा निर्वाचन क्षेत्र न-४ “क”बाट निर्वाचित भएका प्रदेश सभाका सांसद दिलिप साहका संसदीय विकाश कोषबाट उक्त कालोपत्र सडकको निर्माण कार्य शुरु भएको हो।
करजन्हा नगरपालिका – १० परियागपुरमा करीब २५लाख को लागत मा कालोपत्र सडक निर्माण हुन लागेको सडक निर्माण समिति का अध्यक्ष स्थानीय मदन साह ले बताएका छ्न।
पुर्व पश्चिम राजमार्ग अन्तरगत करजन्हा नगरपालिका -१० द्क्षिण तर्फ स्कुल देखि परियागपुर टोल सम्म
उक्त निर्माण हुन लागेको सडक १६.१/२फिट लम्बाइ ,१.१/२ मोटाइ बेस , माटो र ग्राभेल समेत ३४० मिटर कालोपत्र रहेको र सडक निर्माण को कार्य ५०% सम्म भइसकेको अध्यक्ष साहले बताएका छ्न।
वहाँ ले यस अघि सडकमा बर्षा याममा को बेला खाल्डो तथा पानी जम्ने हुदा घर बाहिर निस्कन समेत स्थानीय लाइ मुस्किल पर्ने गरेको बताएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले *बर्दियाको बढैयाताल गाउँपालिका–२, फुटाहा, ५० नम्बर पिलर* नजिक नेपाल–भारत सीमा क्षेत्रमा अवैध रूपमा भारततर्फ लैजाँदै गरेको सामान बरामद गरेको छ। प्रहरीलाई टाढैबाट देखेपछि तस्करहरूले साइकलसहित सामान छोडेर फरार भएका थिए। *बरामद सामानको विवरण:* 1. *साइकल*: ९ थान × रु. १५० = रु. १३,५० 2. *तरबुजाको बीउ*: ४० […]

काठमाडौं । इलाका प्रहरी कार्यालय दमकमा भर्खरै सरुवा भई आउनुभएका डिएसपी हरी बहादुर बस्नेतले अहिलको मोर्डन जमनामा श्रीमान श्रीमती मात्र होटलमा बस्नु पर्छ भन्ने छैन, कानुनी प्रावधान पुरा गरेको मन मिल्ने जोकोहीले कोठा लिएर बस्न पाउने बताउनु भएको छ । होटलमा सिसी क्यामेरा राख्न र आएका आगन्तुकहरुको यर्थात विवरण इन्ट्रि बुकमा राख्न डिएसपी बस्नेतले होटल […]

नेपालगन्ज । घोराहीका सडक, चोक, सार्वजनिक कार्यक्रम र सामाजिक अभियानहरूमा पछिल्लो समय एउटा नाम बारम्बार सुनिन थालेको छ— सविन प्रियासन। कहिले युवासँगै हातमा झाडु बोकेर सरसफाइ अभियानमा देखिने, कहिले विपन्न विद्यार्थीका लागि सहयोग जुटाउँदै हिँड्ने, त कहिले शहर विकासका विषयमा खुला बहस गरिरहेको उनको सक्रियताले अहिले घोराहीको राजनीतिक वृत्तमै चर्चा पाउन थालेको छ। जब उनले […]

error: Content is protected !!