०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

कोरोनाको कारण यसपालिको दशैं सबैको लागि दशा भएको छ

Logo
प्रकाशित शुक्रबार, कार्तिक ०७, २०७७

बिबेक गाहा झापा दमक लगायत को बजारमा दशै आउनुभन्दा करिब एक महिना अगाडिबाट भिडहुने पसलहरू अहिले सुनसान देखिन्छन् पसलले ब्यापारीहरुलाई एक कप चिया पनि पिउन फुर्सद नहुने हुने गर्दथ्यो सदाको वर्षझैं यो वर्ष व्यापार नभएको हो व्यापारीहरूको गुनासो छ कोरोना भाइरस ले गर्दा सबै ठप्प रहेको र कुनै पनि चहलपहल नभएको हो व्यापारीहरुले बताउँछन् गत वर्ष 40 50 हजार को सामान विक्री हुने गर्दथ्यो भने यो वर्ष पाँच हजारको सामान पनि बिक्री हुन कठिनाई भएको हो व्यापारीहरूको गुनासो रहेको छ धरानका एक व्यापारीले यसरी बताउनुहुन्छ सदाको वर्षमा ४० ५० हजार को सामान बिक्री गरिन्थ्यो तर यो वर्ष पाँच हजारको सामान पनि बिक्री गर्न कठिनाइ भइरहेको उहाँले बताउनुहुन्छ यसैगरी अर्को व्यापारी हुनुहुन्छ दिपेन्द्र श्रेष्ठ उहाँले पनि गुनासो गर्नुभएको छ सदाको वर्षमा चाहिँ राम्रो व्यापार भएको हो र यो वर्षमा केही व्यापार नभएको हो दुःख व्यक्त गर्नुभएको छ बिहान 6 बजेबाट पसल खुले पनि साँझसम्म पनि बहिनो नभएको उहाँको गुनासो रहेको छ यता भनेजस्तो व्यापार नहुँदा कहीं व्यापारीहरुले त पसल बन्द गरेर गाउँ फर्किएको एक व्यापारी संत तामाङले बताउनुहुन्छ यसैगरी यो वर्ष धरान ईटहरी बिर्तामोड काँकरभिट्टा बिराटनगर दमक लगायत ठाउँ सुनसान रहेको व्यापारीहरुले बताउनुभएको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]