०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

दाङमा अवैध लागुऔषध अफिम सहित ३ जना पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ २१, २०७५

(सागर थापा दाङ)
सोमवार घोराही पत्रकार सम्मेलन गरेर जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक राम प्रसाद घर्ति मगरले तयारी अवस्थामा वरामद गरीएको अफीमसहीत तिन जनालाई सार्वजनिक गर्नु भएको हो
५नम्बर प्रदेश अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले घोराही उपमहानगरपालिका वडा नम्बर १५ एकान्त होटल नजिकै बाट ५केजी २सय ग्राम लागुऔषध अफिम जस्तो देखिने शंकास्पद बस्तु सहित रोल्पा पछाबाङ घर भई घोराहीमा बस्दै आएका शक्तिराम वली,रुकुम भुमे गाउपालिका वडा नम्बर ८ का एलन कुमार रोका मगर र रुकुम भुमे गाउँपालिका वडा नम्बर ६का देबबहादुर वलीलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईरहेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गृहमन्त्रालयको सचिव स्तरीय निर्णय अनुसार ५ माघदेखि लागु हुने गरी जनपद प्रहरी समूह तर्फको प्रहरी नायव उपरीक्षक पदबाट प्रहरी उपरीक्षक पदमा बढुवा नियुक्ति भएका एसपीहरूको पदस्थापना गरिएको हो ।

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै उम्मेदवारी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले गोरखा-२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको […]

error: Content is protected !!