१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

तनहुँको पृथ्वीराजमार्गमा ट्रक दुर्घटनमा दुई जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, बैशाख ३०, २०७८

(ABC-Sanchar)
तनहुँ । पृथ्वीराजमार्गमा पर्ने आँबुखैरेनी गाउँपालिका–४ म¥याङ्दी जलविद्युत केन्द्र नजिकै मङ्गलबार ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
मुग्लिङबाट आबुखैरेनी जाँदै गरेको गरेको ना३ख ९९७३ न.को ट्रक सडकबाट करीव १०० मिटर तल मरस्र्याङदी नदीमा खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रवक्ता तथा प्रहरी सहायक निरीक्षक मेघनाथ पौडेलले जानकारी दिनुभयो ।
ट्रकका चालक बाग्लुङको गल्कोट न.पा ८ बस्ने बर्ष ३७ को जय कंडेल सहचालक सोही ठाउँका बर्ष ३५ को मिन कंडेल को घट्नास्थलमा नै मृत्यु भएको
दुर्घटनामा नदीमा खसेको ट्रक ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]