२३ बैशाख २०८१, आइतबार
05-05-2024 , Sun
×

कोहलपुरमा एम्बुलेन्सले एक पैदल यात्रुलाई ठक्कर दिदा मृत्यु

Logo
प्रकाशित आइतबार, साउन १७, २०७८

(महेन्द्र सिंह)
बाँके । कोहलपुरमा एम्बुलेन्सले एक पैदल यात्रीलाई ठक्कर दिदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, गए राति शनिवार करिव ११ः४५ को समयमा कोहलपुरबाट नेपागन्जर्तफ जाँदै गरेको गाडि नं. भे १ च ५८६ एमबुलेन्सले कोहलपुर वडा नं. ८ बाबानगर चोकस्थित बाटोमा हिडिरहेको एक पैदल यात्रुलाई ठक्कर दिदा गम्भीर घाईते भई नेपालगंञ्ज मेडिकल कलेज कोहलपुरमा ल्याउने क्रममा मृत्यु भएको जनाएको छ ।

सवलाई नेपालगंञ्ज मेडिकल कलेज कोहलपुरको सव गृहमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]