१५ चैत्र २०८२, आइतबार
29-03-2026 , Sun
×

बाँके प्रहरीले भन्सार छलेको २३ हजार बराबरको समानहरु पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र २४, २०७८


(महेन्द्र सिंह)
बाँके प्रहरीले अबैध बाटो हुँदै भन्सार छलेर ल्याइएको करिव २३ हजार बराबरको विभिन्न सामान निययन्त्रणमा लिएर नेपालगञ्ज भन्सार पठाएको छ

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले नेपालगञ्ज–१० गणेशमान चोक नजिक भन्सार छली चोरी पैठारी गरी ल्याएको वेवारिसे अवस्थामा रहेको विभिन्न कपडा, जुत्ता, पानमा हाल्ने सामाग्री लगायतका समाग्री रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बरामद गरेको सो सामाग्री आवश्यक कारवाहीको लागि भन्सार कार्यालय नेपालगंञ्ज पठाईएको जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा सडकमा एक महिलाको शव जलेको अवस्थामा भेटिएको छ । उक्त शव कसको हो र कसले जलायो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जिल्ला जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले बताए ।

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पूर्वमन्त्री खड्कालाई पक्राउ गरेको हो। खड्का पक्राउको सीआईबी प्रमुख मनोज केसीले पुष्टि गरेका छन्। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारमा ऊर्जामन्त्री रहेका खड्काको घर भदौ २४ मा आगजनी गर्दा उनको घरमा अनधिकृत रकम भेटिएको सुरक्षास्रोतले बताएको छ। उनीमाथि लैनचौरस्थित स्काउटको जग्गा हिनामिनाको आरोप पनि छ।

बाँके । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउ परेको विरोधमा बाँकेको नेपालगन्जमा जनवर्गीय संगठनले आयोजना गरेको विरोध कार्यक्रममा गृहमन्त्री गुरुङको पुत्ला जलाइएको हो। पासाङल्हामु मार्गस्थित पार्टी कार्यालयबाट निस्केकाे विराेध र्‍यालीले वीपीचाेकमा पुगेर गृहमन्त्रीकाे पुत्ला दहन गरेकाे थियो। एमालेका नेता तथा कार्यकर्ता, युवा-विद्यार्थी संगठनमा आवद्वहरु सम्मिलित विराेध कार्यक्रममा सरकार, प्रधानमन्त्री र गृहमन्त्रीविरुद्व नाराबाजी गरिएकाे थियाे  साे […]

error: Content is protected !!