२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बिरगंजमा सिटि मार्केटले गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ पोका रगत सङ्कलन

Logo
प्रकाशित शनिबार, भाद्र २६, २०७८

(रवि वर्णवाल)
पर्सा । बिरगंज सिटि मार्केटले गरेको खुल्ला रक्तदान कार्यक्रममा ५३ कोका रगत सङ्कलन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि बिरगंज महानगरका मेयर बिजय सरावगी , बिशिस्ट अतिथी वाइसीएल नेपालका केन्द्रीय सदस्य ओम प्रकाश गुप्ता,अतिथीमा ने.वि.सङ ठा.र.ब.क्याम्पसका सभापति मनोज कुमार साह रहनु भएको थियो ।

करन रौनियार र बिक्की सराफको अध्यक्षतामा भएको सो कार्यक्रममा, प्रमुख अतिथि बिरगंज महानगरपालिका का मेयर बिजय सरावागी , बिशेष अतिथि ओमप्रकाश गुप्ता , अतिथि एकाई अध्यक्ष मनोज कुमार साह , एमएस धोनी फ्यान क्लबका संयोजक बिक्की सराफ र भोलेन्टिएर समूह बिरगंजका संयोजक राजन श्रीवास्तव, युवा वचन संस्था पर्साका अध्यक्ष किसु सराफ र 100s ग्रुप का सदस्य विशेष, अन्केश , सुशील लगायतको सहभागीता रहेको थियो ।

रगत दान गर्नेहरु जयप्रकाश पटेल , बिक्री सराफ , कलाम मन्सुरी , सदाम खान , सगिर अलि , मोहित गुप्ता , सोनु गुप्ता , महेश पटेल राहुल जैसबाल , उमेश गुप्ता , अन्कित गुप्ता , बालकृष्ण चौधरी , अर्जुन गुप्ता , प्रधुमन गुप्ता रहेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]

दाङ । आजबाट नेवा: समुदाय*को यस वर्षको मुख्य जात्रा र चाडपर्वको सुभारम्भ भएको छ। नेवार समुदायको संस्कृतिमा वर्षभरि मनाइने जात्रा, पूजा र चाडपर्वको एउटा निश्चित क्यालेण्डर हुन्छ। दाङको घोराही, तुलसीपुर र अन्य क्षेत्रमा बसोबास गर्ने नेवा: समुदायले पनि काठमाडौं उपत्यकाको परम्परा अनुसार नै यी पर्वहरू मनाउने गर्छन्। सुभारम्भसँगै सुरु हुने मुख्य पर्वहरू गाईजात्रा भाद्रमा पर्ने, […]

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]