२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

तपाईकाे माक्स खै ?भन्दै युवा समाज नवलपरासी सडकमा

Logo
प्रकाशित शनिबार, माघ १५, २०७८

(नन्दु यादव)
नवलपरासी । युवा समाज नवलपरासी ले तपाईकाे माक्स खै ?भन्दै माक्स बितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।जिल्लाकाे भुजहवा ,महेशपुर ,बेलासपुर र परासी बुध्दचाेकमा अामनागरिकहरुलाई जनचेतना जगाउदै माक्स बितरण गरिएकाे हाे ।युवा समाज नवलपरासी काे अध्यक्ष धर्मेन्द्र गिरिकाे अध्यक्षता मा भुजहवाबाट सुरु भएकाे कार्यक्रम परासीमा गएर सम्पन्न भएकाे थियाे । अहिले अाेमिक्रेान भाईरस ले बिश्वब्यापी रुपमा फैलिदै गईरहेकाे बेला अामनागरिहरुलाई चेतना जगाउने तथा समाजलाई चेतनशिल बनाउने उदेश्यका साथ माक्स बितरण गरिएकाे युवा समाज नवलपरासी का अध्यक्ष धर्मेन्द्र गिरिले बताउनु भयाे ।खास गरि याे समयमा सबै अामनागरिकहरुले माक्स लगाउनु पर्ने समय रहेकाे यश कार्यक्रम ले सहयाेग हुने बताईएकाे छ ।सस्थाका पदाधिकारी हरुले सडकमा हिडिरहेका अामनागरिकहरुलाई तपाईकाे माक्स खै भन्दै ?माक्सदिदै माक्स लगाउनु पर्छ ,साबुनपानीले हातधुने ,सामाजिक दुरि कायम गरिनुपर्ने लगायत कुरा बताउदै जनचेतना जगाएका थिए ।सस्थाले विभिन्न समय जनचेतनामूलक कार्यक्रम सन्चालन गर्दै अाएकाे छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

एजेन्सी । स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। शनिबार मध्यराततिर क्लबको भान्सामा ग्यास सिलिन्डर विस्फोट हुँदा आगो सल्किएको प्रहरीको विश्वास छ । गोवाका प्रहरी महानिर्देशक श्री आलोक कुमारले आगलागी मुख्यतया भुइँ तल्लाको भान्सा क्षेत्रमा भएको र यसलाई नियन्त्रणमा लिइएको बताएका छन्। […]

  बिराटनगर । गत असोज २१ गते दिउँसो घरबाट निस्किएकी गौतम कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र मृत फेला परेकी थिइन् । उनको शरीर क्षतविक्षत अवस्थामा थियो । दुई महिना लामो अनुसन्धानपछि प्रहरीले छिमेकी अन्दाजी ५० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ । विराटनगर मोरङको लेटाङ नगरपालिका २ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या अनुसन्धानका लागि […]

error: Content is protected !!