०८ कार्तिक २०८३, शनिबार
24-10-2026 , Sat
×

बिमानमा तेल भर्न जाने तेलको ट्याङकर पल्टिएपछि विमानस्थलमा उडान अवरुद्ध

Logo
प्रकाशित मंगलबार, जेठ १७, २०७९

(ABC=SANCHAR)
पोखरा । तेलको ट्याङकर पल्टिएपछि पोखरा विमानस्थलमा उडान–अवतरण अवरुद्ध भएको छ ।

बिहान ८ बजेदेखि उडान–अवतरण ठप्प भएको विमानस्थलका प्रवक्ता देवराज सुवेदीले जानकारी दिए ।

उनकाअनुसार बिहान जहाजमा तेल भर्न गएको ट्याङकर पल्टिएको हो । पल्टिएको ट्याङ्कर उठाउने काम भइरहेको छ ।

यसलाई हटाएपछि उडान– अवरतण सुरु हुने उनले बताए । ट्याङ्कर उठाउन क्रेनको प्रयोग गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  एजेन्सी । बलिउड अभिनेता अमिताभ बच्चन र पन्जाबी गायक दिलजित दोसाँझलाई शुक्रबार ज्यान मार्ने धम्की आएको छ। यो धम्कीको इमेल मुम्बईका मेयर रितु तावडेलाई पठाइएको छ। जसमा अमिताभ बच्चनको बंगला ‘जलसा’मा बम विस्फोट गराउने चेतावनी दिइएको भारतीय अनलाइन दैनिक भास्करले जनाएको छ। इमेलमा अक्टोबर ३१ देखि नोभेम्बर २७ सम्म जुनसुकै बेला पनि बंगलालाई निसाना […]

  पाल्पा ।नेपालको ताजमहल भनेर चिनिने पाल्पाको ऐतिहासिक रानीमहल पछिल्लो समय चर्चामा छ। संग्रहालयमा परिणत:* तानसेन नगरपालिकाले रानीमहल दरबारलाई संग्रहालयको रूपमा विकसित गरेको छ। खड्ग शम्शेरले प्रयोग गरेका भाँडा, मूर्ति, शंख, शालिग्राम लगायत १६६ थान पुरातात्विक सामग्री फिर्ता ल्याएर राखिएको छ। नगरपालिकाले सरसफाइ, खानेपानी, विद्युत, CCTV लगायतको व्यवस्थापन गरेको छ। *२. पर्यटकका लागि रिसोर्ट:* रानीमहल […]

काठमाडौं । बडादसैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई विजयादशमीको टीका, जमरा तथा प्रसाद प्रदान गरेका छन्। शुक्रबार स्वयम्भूस्थित ‘शरद भवन’ मा आयोजित कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका परिवारजनलाई दसैँको टीका लगाइदिँदै पर्वको शुभकामना व्यक्त गरेका हुन्। सो अवसरमा […]