२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती खुलेयो छनोट प्रक्रिया सुरु

Logo
प्रकाशित शनिबार, जेठ २८, २०७९

(ABC=SANCHAR)
काठमाडौँ । मुगुमा पहिलो पटक नेपाली सेनाको भर्ती खुलेर छनोट प्रक्रिया सुरु भएको छ। रारा राष्ट्रिय निकुञ्जमा रहेको श्री बक्स गुल्म र मुगु सदरमुकाममा रहेको नन्दा बक्स गुल्मले पहिलो पटक भर्ती खोलेको हो।

५ महिला कोटासहित ५० जनाका लागि भर्ती खुलाइएकोमा ५१ महिलासहित २८१ जनाको आवेदन परेको नन्दा बक्स गुल्मका प्रमुख सेनानी प्रवेश लिम्बुले जानकारी दिए।

भर्ती हुन जिल्ला र बाहिरी जिल्ला बर्दिया, हुम्ला, जुम्ला, बाजुरा, दैलेख, रौतहटलगायतका जिल्लाबाट युवाहरूको उपस्थित रहेको छ। अहिले आवेदन दिएकाहरूको शारीरिक परीक्षण र स्वास्थ्य रिपोर्टहरू छनोट भइरहेको लिम्बुले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

काठमाडौं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण देशका सातै प्रदेशमा बदली भई ती प्रदेशका विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पश्चिम नेपालबाट सुरु भएको वर्षा पूर्वी नेपालसम्म फैलिएको छ। वर्षाका कारण चिसो बढेको छ भने कतैकतै जनजीवन प्रभावित भएको छ। उच्च पहाडी तथा हिमाली […]

error: Content is protected !!