२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

सशस्त्र प्रहरीको एसपी र एसएसपीको बढुवा प्रक्रिया शुरु को को छ्न ?

Logo
प्रकाशित शनिबार, आषाढ २५, २०७९

ABC (क्राईमबिट)
काठमाडौं । सशस्त्र प्रहरी बलमा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) र सशस्त्र वरिष्ठ उपरीक्षक (एसएसपी) को बढुवा प्रक्रिया शुरु भएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सूचना प्रकाशित गरेर रिक्त रहेको साधारण समूह र प्राविधिकतर्फको एसपी र एसएसपी पदमा बढुवा प्रक्रिया शुरु गरिएको जनाएको छ ।

साधारण समूह, कानुन उपसमूहको एसपी बढुवाका लागि प्रकाशित सूचना:

साधारण समूह, लेखा उपसमूहको एसपी बढुवाका लागि प्रकाशित सूचना:

 

प्राविधिक समूह, स्वास्थ्यतर्फको एसपी बढुवाका लागि प्रकाशित सूचना:

साधारण समूह, साधारण उपसमूहको एसएसपी बढुवाका लागि प्रकाशित सूचना:

साधारण समूह, कानुन उपसमूहको एसएसपी बढुवाका लागि प्रकाशित सूचना:

विधिक समूह, स्वास्थ्यतर्फको एसएसपी बढुवाका लागि प्रकाशित सूचना:
प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फको एसएसपी बढुवाका लागि प्रकाशित भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!