ABC ( क्राईम बिट )। नेपाल प्रहरीका ३६ जना डिएसपीको एसपी बढुवामा सिफारिस भएको छ । बुधबार बसेको बढुवा सिफारिस समितिको बैठकले सो सिफारिस गरेको हो ।