२५ चैत्र २०८२, बुधबार
08-04-2026 , Wed
×

ईलाका प्रहरी कार्यालय गढवा दाङमा विभिन्न शिर्षकका १०९ मुद्दा दर्ता प्रहरी निरीक्षक : केसी

Logo
प्रकाशित शुक्रबार, आषाढ ३१, २०७९

 (सागर थापा) दाङ । ईलाका प्रहरी कार्यालय गढवामा आर्थिक वर्ष २०७८/०७९ को असार ३० गते सम्म विभिन्न शिर्षकका १०९ मुद्दा दर्ता गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक रन्जु के.सी.ले जानकारी दिएकि छन। यहि असार ३० गते सम्म कार्यालयमा दर्ता भएका मुद्दाहरु कर्तव्य ज्यान-२,ज्यानमार्ने उद्योग-७,फुटकर ज्यान-११, जबर्जस्ती करणी-६,जबर्जस्ती करणी उद्योग-२, झुण्डी मृत्यु ज्यान -२५,बिष शेवन बाट मृत्यु ज्यान -४, हाडनातामस जबर्जस्ती करणी-२, बालयौन दुरुपयोग-१,बहु बिबाह- ४ ,त्यसै सवारी ज्यान-३,सार्वजनिक हित,स्वास्थ्य,सुरक्षा सुबिधा र नैतिकता विरुद्धको कसुर ( अभद्र व्यबहार)- १८, नागरिकता सम्बन्धि कसुर -१,मानव बेच बिखन तथा ओसारपसार-१, आगो लगाउने-१,बोक्सी आरोप-२ जम्मा-१०९ मुद्दा…

कमेन्ट गर्नुहोस्
सम्बन्धित

आदरणीय दाजुभाई, दिदी बहिनी तथा साथीहरु, म र मेरो परिवारका बारेमा सम्पत्ति शुद्धिकरण सम्बन्धि अनुसन्धान सुरु गरिएको भन्ने जानकारी संचारमाध्यमबाट थाहा पाएँ । म र मेरो परिवारका बारेमा सम्पत्ति सम्बन्धि विषयमा भ्रामक र झुटा प्रचारबाजी भएको जानकारी गराउन चाहन्छु । नेपालको कानुन अनुसार हामीले सार्वजनिक पदमा रहँदा हाम्रो सम्पत्तिको यथार्थ विवरण सम्बन्धित सरकारी निकायमा पेश […]

बाँके । सुर्खेत रोडस्थित धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म नालीको किनारबाट दुई मिटर फुटपाथ निर्माण गरी बृक्षारोपण समेत गर्ने योजना अनुरुप काम अघि बढाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले फुटपाथ अतिक्रमण गरी बनाइएका अवैध संरचनामाथि डोजर चलाएको छ । अवैध संरचना हटाउन सूचना निकालेर तोकता गरे पनि अटेर गरिएपछि डोजर चलाएर संरचना हटाउन थालिएको नगर प्रमुख प्रशान्त […]

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक कूटनीति अपनाउँदै शान्तिलाई साझा प्राथमिकतामा राख्ने बताएका छन् । प्रधानमन्त्री बनेपछि पहिलोपटक नेपालस्थित विभिन्न मुलुकका राजदूत र कूटनीतिक नियोगका प्रमुखहरूलाई संयुक्त रुपमा ब्रिफिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयमा बोलाएर उनले नेपालको परराष्ट्र नीतिको प्राथमिकताबारे जानकारी गराएका थिए । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले नेपालको सन्तुलित र […]

error: Content is protected !!