१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

बाँके जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारी छानबिनमा

Logo
प्रकाशित बुधबार, साउन ०४, २०७९


(ABC-Sanchar)
बाँके । न्याय परिषद्मा परेको उजुरीका आधारमा उनलाई कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले तानेका हुन् ।
उनलाई अब परिषद्ले थप छानबिन गर्नेछ । परिषद्ले यसअघि पनि उनलाई सचेत गराएको थियो ।
जिल्ला अदालतमा रहेका मुद्दामा आर्थिक चलखेलदेखि न्यायिक विचलन र खराब आचरण देखिएकाले मुद्दा हेर्न तत्काल रोक्नुपर्ने अवस्था देखिएकाले सर्वोच्च झिकाइएको परिषद् स्रोतले जनाएको छ ।
उनलाई विगतमा हटाउन खोज्दा महाभियोगले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले जोगाएका थिए । उनीमाथि अब बस्ने परिषद्ले थप छानबिन गर्नेछ । सर्वोच्चमा काठमाडौं जिल्ला अदालतका केही न्यायाधीश छानबिनमा रहेका छन् ।
अम्विका निरौला, सूर्यप्रकाश अधिकारी र राजकुमार कोइरालामाथि छानबिन भइरहेको छ । त्यस्तै बद्रीप्रसाद ओली र अन्य केही न्यायाधीशमाथि पनि परिषद्ले छानबिन गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

error: Content is protected !!