२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

नेपाल प्रहरीका ४३ जना डीएसपीको सरुवा अर्यालको रुपन्देही रिजालको अर्घाखाँची

Logo
प्रकाशित शुक्रबार, साउन २०, २०७९

(सागर थापा)

काठमाडौं । नेपाल प्रहरी ४३ जना प्रहरी नायब उपरीक्षक डीएसपी हरुको काज सरुवा भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार आवश्यकता अनुसार ४३ जना डीएसपीहरुको काज सरुवा गरिएको जनाएको छ ।

यस्तै ईलाका प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख डिएसपी श्यामु अर्याल जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी प्रबक्तामा सरुवा भएको छ । भने जिल्ला प्रहरी कार्यालय दाङको प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजाल जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]