२६ चैत्र २०८२, बिहिबार
09-04-2026 , Thu
×

बाँकेको कोहलपुर खानेपानीका अध्यक्ष नर बहादुर मल्ललाई कालोमोसो

Logo
प्रकाशित सोमबार, साउन २३, २०७९

(ABC-Sanchar)
बाँके । कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई एक समुहले कालोमोसो दलेको छ ।
दिउसो कार्यालय समयमा आएको ४ जनाको अज्ञात समुहले कालो मोसो दलेर फरार भएको अध्यक्ष मल्लले जानकारी दिए ।
खानेपानीका बिषयमा अध्यक्ष संग कुरा गर्नु छ भन्दै कार्यालयमा आएको समुहले सुरुमा कोहलपुर १० को खानेपानी समस्या बारे कुरा गरेको र त्यसपछी कालोमोसो दलेर फरार भएको उनले बताए ।
कालो मोसो दल्ने समुहको खोजी भई रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दिउसो २ बजे एक समुहले कालो मोसो दलेको सुचना पाए लगतै घटनाको अनुषन्धान सुरु गरिएको र सम्लग्नहरुको खोजी भई रहेको प्रहरीको भनाई छ ।
कोहलपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका उपभोक्तले पैसा तिरेपनी पानी उपभोग गर्न नपाएको गुनासो गर्ने गरेका थिए ।

कालोमोसो दलेको घटनाको कसैले पनि जिम्मा लिएको छैन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहलाई पदबाट हटाउने तयारी गरेका छन्। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार श्रम मन्त्री साहको कामकाजबाट प्रधानमन्त्री सन्तुष्ट छैनन्। ‘श्रम मन्त्रीजीलाई पदबाट हटाएर नयाँ मन्त्री बनाउने तयारीमा प्रधानमन्त्रीज्यू हुनुहुन्छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रास्वपा उम्मेदवार रहेका साह महोत्तरी २ बाट निर्वाचित […]

दाङ । कोइलाबास साविकको राप्ती अञ्चल छँदाखेरि अञ्चलका पाँच जिल्लाका बासिन्दाले नून खाने एउटामात्र नाका थियो कोइलावास । यो हाल दाङको देउखुरीमा गढवा गाउँपालिका वडा नम्बर – ८ मा पर्दछ । त्यहीँ नजिकै नेपाल प्रहरी चौकी छ अलिकति उतापट्टी सशस्त्र प्रहरी पनि छ । त्यहीँ रहेको सार्वजनिक सौचालय हेरिसक्नुको छैन । फ़ोहोरको डम्पिङ साइट नै […]

काठमाडौं । सर्वोच्च अदालतको परमादेशअनुसार म्याद थप गर्न नपाइने भएपछि, ठोस प्रमाण नभेटिएकाले सरकारी वकिल कार्यालयले मुद्दा चलाउन अस्वीकार गरेको छ। त्यसअनुसार उहाँहरूलाई हाजिर जमानीमा रिहा गर्ने निर्णय गरिएको छ। यस घटनाले हाम्रो सुरुदेखिको दाबी सही रहेको पुष्टि गर्दै बालेन्द्र शाह र सुधन गुरुङको प्रतिशोधपूर्ण राजनीति छताछुल्ल भएको स्पष्ट भएको छ। साथै, यो घटानामा निष्पक्ष […]

error: Content is protected !!