०३ जेठ २०८१, बिहिबार
16-05-2024 , Thu
×

काठमाडौं महानगरले १५ दिनभित्र कलंकीको खसीबजार हटाउन निर्देशन

Logo
प्रकाशित बिहिबार, भाद्र ०२, २०७९


(ABC-Sanchar)
काठमाडौं । महानगरपालिकाले कलंकीस्थित खसीबजार हटाउन निर्देशन गर्दै बिहीबार सूचना जारी गर्दै १५ दिनभित्र वैकल्पिक ब्यवस्था गरेर खसी बजार हटाउन सम्बन्धित ब्यवसायीलाई निर्देशन दिएको हो । बल्खु खोलमा जोडिएको ७ रोपनी ८ आना जग्गामा खसीबजारले असर गरेको भन्दै स्थानीयले सामूहिक उजुरी दिएका थिए ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई स्वच्छ र स्वतन्त्र वातावरणमा बाच्न पाउने हक रहेकाले यो सूचना प्रकाशित गरिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौँ । सवारी चालक अनुमति पत्र किर्ते गरेको मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको बैत्यश्वर गाउँपालिका–५ घर भएर भैँसेपाटी बस्ने सञ्जीव तामाङ छन् । २५ वर्षीय तामाङलाई ललितपुर महानगरपालिका–२४ स्थित भैँसेपाटीबाट पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले रातोपाटीलाई बताए । उनी २०७४ असारदेखि फरार […]

(ABC-Sanchar) काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । पेट्रोलको मूल्य प्रतिलिटर ७ रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले घटाएको निगमले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । घटेको मूल्य बुधवार राती १२ बजेपछि लागू हुनेछ । हाल पेट्रोलको अधिकतम मूल्य १७८ रुपैयाँ प्रतिलिटर रहेकामा अब त्यो १७१ […]

(एबिसि संचार )                                                           उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेतीको संयुक्त इजलासमा बुधबार सुनवाइ सकिएसँगै […]