१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

४ एसपीको काज सरुवा

Logo
प्रकाशित शुक्रबार, माघ ०६, २०७९

सशस्त्र प्रहरी बल, नेपालले आफ्ना ४ जना उपरीक्षक (एसपी)हरूको काज सरुवा गरेको छ।

सशस्त्रको मुख्यालय हल्चोकले बिहीबार उनीहरूको काज सरुवा गरेको हो।

एपीएफ कमाण्ड तथा स्टाफ कलेज, काठमाडौंमा कार्यरत एसपी रमेशकुमार पाण्डेको पाथीभरा जवान तालिम शिक्षालय, झापा, नं. १ बराह बाहिनी मुख्यालय, सुनसरीमा कार्यरत एसपी टोपबहादुर खनालको दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा काज सरुवा भएको छ।

यस्तै प्रधान कार्यालय मानवस्रोत विभागका एसपी दलबहादुर पाण्डेलाई बडिमालिका जवान तालिम शिक्षालय, कैलाली र राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका एसपी सशीलकुमार शाहीलाई नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय, मनाङमा काज खटाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुदृरपश्चिम् । महाकाली नदीपारि भारततर्फ *कालापानी, लिपुलेक, लिम्पियाधुरा* तर्फ प्रहरी गाडी ठूलो मात्रामा गैरहेको – यो क्षेत्र संवेदनशील सिमानाका कारण यस्ता दृश्यले चर्चा पाउँछ। *पृष्ठभूमि:* 1. *कालापानी-लिपुलेक-लिम्पियाधुरा* नेपाल-भारत सीमा विवादको क्षेत्र हो। नेपालले यो भूभाग आफ्नो नक्सामा समेटेको छ भने भारतले आफ्नो उत्तराखण्डको भाग भन्छ। 2. भारततर्फ धारचुला, तवाघाट हुँदै लिपुलेकसम्म जाने बाटो छ। सिमानामा […]

रुपन्देही । लुम्बिनी साँस्कृतिक नगरपालिका–६, पर्साचोक* बाट प्रहरीले ठूलो परिमाणको अवैध मदिरा बरामद गरेको छ। *के फेला पर्यो:* – *गाडी*: लु.१ च.९५६ नम्बरको पिकअप – *मदिरा*: Barphi PREMIUM BLENDED र Barphi Diamond LONDON ब्रान्डका *१०५ कार्टुन* – *कुल मूल्य*: मदिरा र पिकअप गरी करिब *रु. २६ लाख ३५ हजार* *कसरी पक्राउ पर्यो:* इलाका प्रहरी कार्यालय […]

काठमाडौं । जेठ १५ गते मनाइने *गणतन्त्र दिवस* को मुख्य समारोह हरेक वर्ष *काठमाडौंको टुँडिखेल* मा हुन्छ। *टुँडिखेलमा के हुन्छ:* – *झण्डोत्तोलन*: राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थितिमा राष्ट्रिय झण्डा फहराइन्छ – *सलामी परेड*: नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको संयुक्त सलामी परेड – *ब्यान्ड बाजा*: सेनाको ब्यान्डद्वारा देशभक्तिपूर्ण धुन – *सांस्कृतिक झाँकी*: देशका विभिन्न […]

error: Content is protected !!