१८ जेठ २०८३, सोमबार
01-06-2026 , Mon
×

बालाजु वृत्तका डीएसपी उपत्यका तानिए,

Logo
प्रकाशित मंगलबार, फाल्गुण ०२, २०७९

ABC (क्राईमबिट)                                             बसपार्कभित्रबाट सञ्चालन गर्न काठमाडौं महानगरपालिकासहित सम्बन्धित संस्थाले आग्रह गरे पनि त्यस क्षेत्रका व्यवसायी भने पुरानै स्थानबाट सञ्चालन गर्न पाउनुपर्ने मागसहित आन्दोलनमा उत्रेका थिए।

त्यस क्रममा प्रहरीमाथि ढुंगा प्रहार गर्नेदेखि प्रहरीको गाडी आगजानी गर्नेसम्मका घटना भएको थियो। आन्दोलनकारीले बालाजु चोकमा रहेको अस्थायी प्रहरी बिट जलाउनुका साथै प्रहरीको एउटा गाडीमा आगो लगाएका थिए र अर्को एउटा तोडफोड गरेका थिए। साथै बेलुकीपख मानिसहरूको भीडले नयाँबसपार्क क्षेत्रभित्र रहेको ल्होत्से मलमा तोडफोड गर्दै मोबाइल पसलमा लुटपाट गरेको थियो। व्यसायीहरूले कम्तीमा ८ कराेड रुपैयाँ बराबरकाे माेबाइल लुटिएकाे दाबी गरेका छन्।

त्यति ठूलाे घटना भइरहँदा पनि प्रहरीले उचित सुरक्षाा व्यवस्थापन गर्न नसकेकाे भन्दै प्रश्न उठेकाे थियाे।

यातायात मजदुरहरूले मंगलबारदेखि उपत्यकाभित्र सार्वजनिक यातायात बन्दकाे घाेषणासमेत गरेका थिए। बिहान सरकारसँगकाे वार्तापछि आन्दोलन फिर्ता गर्न उनीहरू सहमत भएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । *आजको दृश्यले के देखायो:* 1. *बहसको ठाउँमा भिडन्त*: फरक मत राख्न पाउनु लोकतन्त्रको सुन्दरता हो। तर त्यो मत व्यक्त गर्ने ठाउँ हात र धक्का भएपछि संसद्को मर्यादा नै गिर्छ। 2. *नागरिकको विश्वासमा असर*: जनप्रतिनिधिले नै मर्यादा तोडेको देख्दा “हामीले रोजेका मान्छे यही हुन्?” भन्ने प्रश्न उठ्छ। यसले लोकतन्त्र र प्रणालीप्रतिको आस्था कमजोर बनाउँछ। […]

काठमाडौं । हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको *वालेनन्द्र साहको भनिएको देशविरोधी भनिएको वक्तव्य* को विरुद्धमा *माननीय साजिदा सिद्धिकी*ले सार्वजनिक रूपमा आवाज उठाएकी छिन्। उनले उक्त वक्तव्यप्रति आपत्ति जनाउँदै देशको सार्वभौमिकता, राष्ट्रिय एकता र सद्भावमा खल पुर्‍याउने खालका अभिव्यक्ति कसैबाट पनि स्वीकार्य नहुने धारणा राखेकी छिन्। नेपालमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार भए पनि संविधान र कानुनले तोकेको […]

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

error: Content is protected !!