२२ आषाढ २०८२, सोमबार
07-07-2025 , Mon
×

७३ औ राष्ट्रिय प्रजातान्त्र दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न

Logo
प्रकाशित शनिबार, फाल्गुण ०६, २०७९


(‍सागर थापा)
दाङ । ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस २०७९ को अवसरमा फागुन ६ गते लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुल्सीपुरका कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी टेक प्रसाद राईको प्रमुख अतिथ्यतामा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर परिसर भित्र प्रहरी कर्मचारीहरुको उपस्थितिमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सहरका विभिन्न टोलहरूबाट निकालिएका ताजियाहरू एकत्रित भई परम्परागत शैलीमा शहर परिक्रमा गरेका थिए । जुलूसमा सहभागीहरूले इमाम हुसैनको बलिदानको सम्झनामा मातम गरेका थिए। रंगीन कागज, सुनौलो झिल्के पट्टी, फूल र बत्तीले सजाइएका ताजियाहरूले जुलूसलाई आकर्षक बनाएको थियो। कार्यक्रममा शान्ति र सुव्यवस्था कायम राख्न नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीले कडा सुरक्षा […]

काठमाडौं । प्रहरी र सशस्त्र दुवैका लागि तत्काल भीड नियन्त्रण उपयोगी र गैरघातक सुरक्षा उपकरण अत्यावश्यक रहेपनि सरकारले ‘सेटिङ’ मा घातक हतियार किन्न तीन वर्षअघि अघि बढाएको प्रक्रिया अघि बढाउन खोजेको छ । हतियार खरिद प्रकरण के हो ? यो किन विवादमा परेको हो र यसमा क कसको स्वार्थ जोडिएको छ भनेर हामीले प्रश्नोत्तर शैलीमा बुझाएका […]

  सप्तरी । भारतीय प्रहरीले आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालय सप्तरीको रेकी गरी फर्किएको पाइएको छ। दिउँसो करिब ४ बजेतिर पुलिस लेखिएको बीआर ५० पी ८६६९ नम्बरको स्कर्पियो चढेर आएका ४/५ जनाको समूहले कार्यालयको रेकी गरी फर्किएका हुन् । सिभिल ड्रेसमा आएका उनीहरुले कार्यालय परिसरको पर्खालसँगै उत्तरतर्फ सडकमा स्कर्पियो राखेका थिए । तर, सो विषयमा सुरक्षा […]

error: Content is protected !!