०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

बारा प्रहरीले ५६९ पिस लागूऔषध ट्याबलेटसहित १ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, जेठ १२, २०८०

ABC (क्राईमबिट)
बारा । विश्रामपुर गाउँपालिका वडा नं.३ मुसहर्वा टोल स्थित सडक खण्डमा मिति २०८०/०२/१० प्रहरी चौकी मुसहर्वा बाराबाट खटिएको प्रहरी टोलीले पैदल यात्री तथा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आएका पैदल यात्री जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं.१२ गोद्राङ बस्ने अंन्दाजी वर्ष २३ को पासाङ तामाङले लगाएको पाइन्टको खल्तीमा लुकाई छिपाई ल्याएको अवैध लागू औषध NITRAVET-10 लेखिएको १९ पत्ता (५६९ पिस) सहित फेला पारी पक्राउ गरी लागू औषध मुद्दा अनुसन्धानको लागि प्रहरी हिरासतमा राख्न सम्मानित बारा जिल्ला अदालतबाट पहिलो पटक ५ दनकाे म्याद अनुमती लिई थप अनुसन्धान कार्य भइरहेको । बारा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता पुर्सोतम प्रसाद पाण्डेले जानकारी गराएका छन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!