०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

काठमाडौं उपत्यका प्रहरीको प्रवक्तामा एसएसपी दिनेशराज मैनाली नियुक्त

Logo
प्रकाशित शुक्रबार, जेठ १२, २०८०

 

ABC (क्राईमबिट)

काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रवक्तामा एसएसपी दिनेशराज मैनाली नियुक्त भएका छन् । हालै बढुवा भएका यसअघि काठमाडौं परिसरमा पनि प्रवक्ताको जिम्मेवारी थिए ।

त्यस्तै, जिल्ला प्रहरी परिसर, काठमाडौंमा एसपी कुमोध ढुंगेलको काज सरुवा भएको छ । ढुंगेल गत साता मात्र एसपीमा बढुवा भएका हुन् । परिसरमा कार्यरत एसपी सीताराम रिजाललाई जिल्ला इन्चार्जमा पठाउन लागिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!