०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

दाङको शुभकामना फार्मेसीको लापरबाही बच्चाले खाने औषधी म्याद गएको बिक्री पीडित प्रहरीमा

Logo
प्रकाशित शुक्रबार, जेठ १२, २०८०

(ABC-Sanchar)

दाङ । घाेराहिमा रहेकाे एक मेडिकलले म्याद गुज्रियकाे औषधिमा बाहिरबाट म्याद भएकाे खाेल राखि बेचेकाे खुल्न आयकाे छ (पिडित) हरि बहादुर खड्काका अनुसार उहाँ आफ्नाे ७ महिनाकाे बच्चाकाे लागि औषधि किन्न सुभकामना फार्मेसि क्लिनिकमा पुग्नु भयाे उक्त फार्मेसिले बाहिर म्याद..(जुन 2024) सम्म रहेकाे र भित्र खाेलेर हेर्दा (मार्च 23 ) मा म्याद सकियकाे औषधि बेचेकाे दाबि गर्नु भयाे छ ।

यति बेला पिडित हरि बहादुर खड्का भन्नू हुन्छ सुभकामना फार्मेसि क्लिनिकले आफ्नाे ७ महिनाकाे बच्चाकाे ज्यान नै जान सक्ने गरि ठुलै लापर्बाहि गरेपछि उचित न्यायकाे लागि जिल्ला प्रशासन कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ घोराही उपमहानगरपालिका दाङ जनस्वास्थ्य कार्यालय दाङ मेडिकल काउन्सिल काठमाडौं औषधी ब्यबस्था बिभाग नेपालगन्ज शाखा औषधी ब्यबस्था बिभाग काठमाडौं लगाएत्मा निबेदन दिनुभयकाे छ.।

गम्भीर बिसय त याे छ कि मानिसहरुकाे स्वास्थ्यमा किन यति धेरै चरम लापर्बाहि भयाे यसमा कस्काे मुख्य दाेस मानिसहरुकाे स्वास्थ्यमा भयकाे चरम लापर्बाहिकाे जिम्मा कस्ले लिने अब..के यस्काे पिडित हरि खड्का मात्र हुन या अरु पनि छन यस्ताे चरम लापर्बाहि सुभकामना फार्मेसिले मात्र गरिरहेकाे छ कि या अन्य मेडिकल तथा फार्मेसिहरुले पनि गरिरहेका छन के अब हस्पिटल पुग्दा डराई डराई जानू पर्ने हाे या यस्काे निकास छिट्टै हुन्छ यस्काे जवाफ सम्बन्धित निकायले दिनै पर्छ ।

यता यस बिसयमा सुभकामना फार्मेसिका सन्चालक प्रकाश अधिकारीसङ्ग बुझ्न खाेज्दा याे लापर्बाहि हाम्राे फार्मेसिबाट नभई कम्पनिबाटै भयकाे कुरा प्राप्त भयकाे थियाे उता जिल्ला प्रहरि कार्यालयका दाङ्गका प्रहरी प्रबक्ता डिएसपी राजन गौतमसङ्गकाे कुराकानीमा हामिकाहा पीडित हरी बहादुर खड्काको निबेदन आयकाे छ ।

हामिले औषधि बिभाग नेपालगन्जमा २ वटा डेट गएकाे औषधि पठाएका छाै औषधि बिभागले याे गल्ति नै भयकाे हाे भन्ने ठहर गर्याे भने मुद्दा मुध्दा चलाउने डिएसपी गौतमले बताए ।

यता शुभकामना फार्मेसी क्लिनिकको बारेमा जानकारी गराउन खोज्दा
नियमन गर्ने निकाय औषधी ब्यबस्था बिभाग शाखा कार्यालय नेपालगन्जका प्रमुख निनु श्रेष्ठलाई पटकपटक फोन सम्पर्क गर्दा फोन नै उठेन भने फ़ेरि सम्पर्क गर्दा मोबाइल अफ रहेकोे थियो । पीडितले न्याय पाउछन् कि पाउदैनन् औषधी बिभाग नेपालगन्जले कार्वाही गर्छ कि गर्दैन त्यो हेर्न बाँकी छ ।??????

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!