
(सागर थापा)
दाङ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआईजी उमेश राज जोशीले आइतबार ईलाका प्रहरी कार्यालय
भालुवाङ दाङको विभिन्न शाखाहरु तथा हिरासत कक्ष निरीक्षण,अनुगमन गर्नु भई कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएको छ ।