
(सागर थापा)
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्रहरी एसपी वीर बहादुर ओलीले जिल्ला प्रहरी कार्यालयमा कार्यरत सम्पुर्ण प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्न आउट, कोट गारद, मेश, ब्यारेक, क्यान्टिन तथा सम्पुर्ण

शाखाहरूको निरीक्षण गर्नुका साथै प्रहरी कर्मचारीहरूको कवाज (परेड) अबलोकन गर्नु भई
आवश्यक दाङ एसपी वलीले आईतबार साप्ताहिक निरीक्षण गर्दै नागरिकको प्रहरी
भएर काम गर्न सम्पूर्ण दाङ जिल्ला प्रहरी मातहतलाई निर्देशन समेत दिनु भएको दाङ प्रहरीले जानकारी दिएको छ ।