०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

दाङको लमहीमा ट्राफिक सचेतना दुर्घटना न्यूनीकरण अभियान कार्यक्रम सम्पन्न

Logo
प्रकाशित आइतबार, जेठ १४, २०८०

(सागर थापा)

दाङ । लमही समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस वडा प्रहरी कार्यालय लमही दाङ तथा अस्थाई ट्राफिक प्रहरी पोष्ट लमहीको संयूक्त आयोजनामा

प्र.व.ना.नि. लक्ष्मण बहादुर ऐर समेतका प्रहरी कर्मचारीद्वारा लमही न.पा. ५ मिनी बसपार्कमा चालक, सहचालक,अटो चालक ,यात्रु, पैदल यात्रु समितीका पदाधिकारी , स्थानिय व्यापारी, सर्वसाधरण नागरिकहरु गरि अन्दाजि ४०/ ५० जनाको सहभागितामा ट्रफिक सचेतना कार्यक्रम सम्पन्न गरियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!