०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

बिरगंजबाट प्रहरीले चाँदीको औठी र पाउजुहरू सहित एकजना महिला पक्राउ

Logo
प्रकाशित सोमबार, जेठ १५, २०८०

 

ABC (क्राईमबिट)

पर्सा । बिरगंज महानगरपालिकाको प्रमुख भन्सार नाकामा रहेको इनर्वा चौकिको प्रमुख वरिष्ठ साई बिनोद काफले ले कमान्ड सम्भालेदेखी सिमावर्ती छेत्रमा अबैध तसकरी लागयतको अपराधीक क्रियाकलाप हरु धेरै नैई कम भएको स्थानीय जनताले जानकारी गराएका छन।
भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु लयाउने कामहरु हुनेगरेकाे थाहा पाएपछि इनर्वा प्रहरी चौकीको कार्यालय प्रमुख बरिस्ठ साई बिनोद काफ्लेले आफ्नो कार्यछेत्र भित्र बिशेश रूपमा गम्भीरता पुर्वक काम गर्दै आएकोले मिति २०८०।०२।१२ गते विहान अन्दाजी ०४;०५ बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ति स्थित सडकखण्डमा इनर्वा प्रहरी चौकी बाट खटिएको प्रहरी टाेलिले नियमित चेकजाँच गर्ने क्रममा एक जना अपरिचित महिला भारत रक्सौलबाट पैदल हिडेर वीरगञ्ज तर्फ आउँदै गर्दा सनकास्पद देखिएकाे हुन्दा निम्न नामथर वतन भएकी महिलाको शरिर कानु रीत पुर्‍याई खानतलासी गर्दा निजले बोकेको सेतो झोलाभित्र प्लाष्टिकले बेरी लुकाई छिपाई राखिएको चाँदी जस्तो देखिने धातुबाट बनेको पाउजु-३९ जोर, औठी- ९५ पिस जम्मा (तौल २१०८ ग्राम) को अं. १,१२,०१६।– ( एक लाख बाह्र हजार सोह्र) मुल्य बराबरको चाँदी जस्तो देखिने गरगहनाहरू फेला परेकोले निजलाई उक्त चाँदी सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मिति २०८०।०२।१४ गते राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक एवम् सुचना अधिकारी दिपक गिरिले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!