०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

बिराटनगरमा १० लाख भन्दा धेरै अबैध समानहरु कारसहित २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, जेठ १७, २०८०


ABC (क्राईमबिट)
मोरङ । बिराटनगर महानगरपालिका-१५ बाट १० लाख भन्दा बढीको अबैध समान ओसार पसारमा संग्लग्न रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको RIT समुहवाट खटिएको प्रहरी टोलीले सुनसरीको गढी गाउँपालिका-२ का २६ बर्षीय सुरज चौधरी र भारतिय नागरीक ४० बर्षीय ओमप्रकाश यादवलाई बिहान सवा १२ बजे अबैध रुपमा ओसार पसार भईरहेको समान सहित पक्राउ गरेको हो ।

बा १८ च १८९५ नम्बरको कारमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्दा गाडी भित्र बिभिन्न किसिमका गाडीका पार्ट पुर्जाहरु गरी अन्दाजी १० लाख ८५ हजार रुपैया बराबरको समान बरामद भएको र आवश्यक कारवाहीको लागी आजै भन्सार कार्यालय बुझाईएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

error: Content is protected !!