०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

बिरगंज मालपोतमा बिचौलियाहरुको कब्जामा कर्मचारी बिचौलियाको भरमा काम गर्दै

Logo
प्रकाशित बुधबार, जेठ १७, २०८०


(ABC-Sanchar)
पर्सा । बिरगंज मालपोत कार्यालयमा सेवाग्राही हरुले दैनिकी समस्या झेलदै आएको कुरा सेवाग्राही हरुले बताएका छ्न।
बिरगंज मालपोत कार्यालयमा बिचौलिया हरुको बिगबिगी हुन्दा समेत मालपोत कार्यालय बिरगंजका प्रमुख इजहार आलमले यस्तो गलत क्रियाकलाप सरकारि कार्यालयमा हुन्दा रोक्न सकेका छैनन ।

मालपोत कार्यालय सरकारी कार्यालय भएपनि बिचौलिया हरुको चनगुलमा चलने गरेका छ्न।
कार्यालय प्रमुख इजहार आलमले आफ्नो मातहतका क्रम्चारी हरुलाई अनुसानमा राख्न समेत सकेको छैन।
सेवाग्राही हरुले बिरगंज मालपोत कार्यालयमा पटकपटक काम गराईदिन्छु भनी बिचौलिया हरुसित ठगीमा परेकाे जानकारी गराएका छन।

यश कार्यालयमा क्रमचारी हरुले आफ्नो परिचयपत्र समेत नझुनडाउदा कतिपय सेवाग्राही हरु क्रम्चारी हुन्की भनी ठगीमा परेको थियाे।
मालपोत कार्यालयमा कुल क्रमचारी संख्या ४२ जना रहेकोे कार्यालयले जनाएको छ।तर मालपोत कार्यालयले आफ्ना क्रम्चारी हरुलाई हालसम्म पनि परिचयपत्र उपलब्ध गराउन सकेको छैन्न ।


श्रोतको अनुसार मालपोत कार्यालयमा सेटिडगमा काम हुने गरेको बताएका छन।
साथै क्रमचारिहरुको लापरबाहीले गर्दा कतिपय सेवाग्राहीहरु मारमा परेका छन।
बिरगंज मालपोत कार्यालयको दृश्य हरुले प्रष्ट देखिन्छ कस्तो किसिमको काम हुन्छ बिरगंज मालपोत कार्यालयमा तरपनी समबन्धित निकाय मौन किन छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । बसपार्क अगाडि सडक छेउमा *काफल बेचिरहेकी एक महिलालाई नगर प्रहरीले लछारपछार पारेको* घटना सार्वजनिक भएको छ। *घटना विवरण:* प्रत्यक्षदर्शीहरूका अनुसार महिला सडक छेउमा फलफूल बेच्दै गर्दा नगर प्रहरीले ठाउँ खाली गर्न भन्दै सामान उठाउन खोजेका थिए। त्यस क्रममा दुवै पक्षबीच भनाभन भएपछि नगर प्रहरीले महिलालाई बल प्रयोग गरेको आरोप छ। घटनाको भिडियो सामाजिक […]

बाँके । जमुनाह नाकामा* भन्सार छली गरी सामान ल्याउन एक व्यक्तिले अनौठो उपाय अपनाएको फेला परेको छ। *घटना विवरण:* सशस्त्र प्रहरीले चेकजाँचका क्रममा एक व्यक्तिको शरीरमा *४ वटा लेडिज कुर्ता* एकैपटक लगाएको देखेपछि शंका लागेर नियन्त्रणमा लिएको हो। सोधपुछ गर्दा उनले भन्सार नतिरी सामान भित्र्याउन यस्तो गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ। *उद्देश्य:* अधिक मात्रामा […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

error: Content is protected !!