०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया

Logo
प्रकाशित आइतबार, जेठ २१, २०८०

 

(सागर थापा)

दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय दाङको सभाहलमा जातिय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस २०८०”को अवसरमा जिल्ला प्रहरी कार्यालय दाङ महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र घोराही दाङको आयोजना ।

दाङ प्रहरी प्रमुख एसपी वीर बहादुर वलीको प्रमुख आतिथ्यता सम्पन्न
भएको कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधीहरु, पत्रकार, स्थानीय नागरिक, प्रहरी लगायतको सहभागितामा जातिय भेदभाव तथा छुवाछुत नियन्त्रण बिशेष अन्तरक्रिया एंव जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको दाङ एसपी वलीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!