०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

काठमाडौं बिमान स्थलबाट अबैध मुद्रा ९ लाख आठ हजारसहित चिनिया नागरिक पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ २३, २०८०

ABC (क्राईमबिट)
काठमाडौं । Batik Air को Flight No. OD181 द्वारा काठमाण्डौबाट क्वालालाम्पुर प्रस्थान गर्न लागेका यात्रु चिनिया नागरिक राहदानी नं. EH5744489 बाहक वर्ष ५८ को FENG CHANGWEN (पुरुष) ले लिई आएको कालो रंगको झोलालाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याgण्ड ब्यागेज चेकिङ एरियाको X-Ray machine मा Screening गर्ने क्रममा उक्त झोलाबाट ने.रु.९,०८,००० ।– (नौ लाख आठ हजार मात्र), Vietnamese dong ४०,५०,०००।– (चालिस लाख पचास हजार मात्र), Cambodian riel ५,०००।– (पाँच हजार मात्र), भारतिय रुपये ७,८४०।– (सात हजार आठ सय चालीस मात्र), Laotian Kip २,५०,०००।– (दुई लाख पचास हजार मात्र), SINGAPORE DOLLARS २४२।– (दुई सय बयालिस मात्र), Malaysian Ringgit ३५१।– (तीन सय एकाउन्न मात्र), Chinese Yuan २१।– (एक्काईस मात्र) अमेरिकी DOLLARS २०००।– (दुई हजार मात्र), Thai Bhat १,१३,९५०।– (एक लाख तेह्र हजार नौ सय पचास मात्र) अबैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा फेला पारिएको साथै निजको साथबाट निजको नाउँको Citizens Bank Nayabazar Branch को खाता नं.0150100000670041 उल्लेख भएको चेकबुक थान-१, मिति 22-02-2023 को सिटिजन्स बैंकको CHANCWEN FENC को नाममा रहेको संकेत नं. 0150100000710113 भएको रु.५०,००,०००।– को मुद्दती रसिद थान-१, मिति 22-05-2023 को सिटिजन्स बैंकको CHANCWEN FENC को नाममा रहेको संकेत नं. 0150100000996109 भएको रु.३७,००,०००।– को मुद्दती रसिद थान-१, मिति 30-05-2023 को सिटिजन्स बैंकको CHANCWEN FENC को नाममा रहेको संकेत नं. 0030100000700109 भएको रु.१५,००,०००।– को मुद्दती रसिद थान-१ समेत फेला पारिएको हुँदा आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्वु अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक, ललितपुर पठाईएको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले जमुनाहा सिमानाकास्थित एक होटलबाट लाखौं रुपैयाँ बराबरको अवैध किराना सामान* बरामद गरेको छ। *घटना विवरण:* सूचनाका आधारमा खटिएको टोलीले होटेलमा भण्डारण गरी राखिएको अवस्थामा भन्सार छली गरेर भारतबाट ल्याइएका किराना सामान फेला पारेको थियो। सामानको बिल, भन्सार कागजात नभेटिएपछि सबै सामान नियन्त्रणमा लिइएको हो। नजिकै रहेको […]

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

error: Content is protected !!