०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

दाङका सिडियो सुशील वैद्यको ठाडो आदेशपछि राप्ती नदीमा उत्खनन बन्द

Logo
प्रकाशित आइतबार, जेठ २८, २०८०


ABC (क्राईमबिट)
दाङ । गढवा गाउँपालिका,राप्ती गाउँपालिका र अर्घाखाँचीको सितगंगा नगरपालिकाको सिमानामा भैरहेको उत्खनन् अबैध भन्दै चौतर्फी चर्चाको विषय बनेपछि दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्य,जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माको,गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,इलाका प्रहरी कार्यालय गढवा प्रमुख नविन ओली,सशस्त्र प्रहरी बल,नेपाल प्रहरी लगायतको टोलीले उत्खनन भइरहेको राप्ती घाटमा पुगेर तत्काल उत्खनन् बन्द गर्ने आदेश दिएको दाङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले जानकारी दिनु भयो।

त्यस्तै नियमसंगत भएको काम सुचारु हुने अबैध उत्खनन गरिरहने जो कोहीलाई पनि नछाड्ने प्रमुख जिल्ला अधिकारी वैद्यले बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

error: Content is protected !!