०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

एसईईको नतिजा असारमा सार्वजनिक गर्ने तयारी

Logo
प्रकाशित सोमबार, जेठ २९, २०८०

(ABC-Sanchar)
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को उत्तरपुस्तिका परीक्षण तथा सम्परीक्षणको काम पूरा गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का अनुसार उत्तरपुस्तिकाको परीक्षा तथा सम्परीक्षणको काम सकिएको र राष्ट्रिय परीक्षा बोर्डले गर्नुपर्ने केही कामहरू बाँकी छ। बोर्डले असारभित्र नतिजा प्रकाशन गर्ने गरी काम तीव्र रूपमा गरिरहेको जनाएको छ ।

 

बोर्डले गत चैत १७ गतेदेखि एसइई परीक्षा सञ्चालन गरेको थियो । सबै जिल्लाका दुई हजार ३६ परीक्षा केन्द्रबाट करिब ५ लाख विद्यार्थी परीक्षामा सहभागी भएको बोर्डले जनाएको छ ।

यो वर्षदेखि दुई भन्दा बढी विषयमा एनजी ल्याएका विद्यार्थीले पनि एनजी ल्याएको विषयमा मात्र परीक्षा दिन पाउने व्यवस्था बोर्डले गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सशस्त्र प्रहरीले *लितपुरको चाँगाथलीबाट नक्कली मदिरा उत्पादनमा सक्रिय गिरोहका ४ जनालाई* पक्राउ गरेको छ। *पक्राउ परेकाहरू:* 1. मनोज खत्री, ३० वर्ष – रामेछाप, खाँडादेवी गाउँपालिका–२ 2. विनोद तामाङ, २८ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 3. विवेक तामाङ, २६ वर्ष – रामेछाप, खिम्ती गाउँपालिका 4. छिदेन निमा तामाङ, २ वर्ष – सिन्धुपाल्चोक, बाह्रविसे नगरपालिका–६ […]

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

error: Content is protected !!