०६ जेठ २०८३, बुधबार
20-05-2026 , Wed
×

पर्सा प्रहरीले मोबाईल तथा घडीसहित एकजना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ ०३, २०८०

ABC (क्राईमबिट)

पर्सा । बिरगंज महानगरपालिका वडा नाे.३२ स्थित बदननगर मनोज साहको घरमा काेठा लिएर भारतकाे बिहार पुर्बी चमपारन बिशनपुर पोस्ट ,अमवा बिशनपुर बसने बर्ष ३३को मनोज कुमारको कोढ़ा कानुनी रितपुर्याई खान तलाशी गर्दा उक्त कोढ़ा भित्र
बिभिन्न ब्राण्डका मोबाईल तथा घडीहरू भन्सार छली चोरी पैठारी गरी भारतबाट नेपाल भित्राइ अनाधिकृतरूपमा भन्डारण गरेको सूचनाको आधारमा मिति २०८०।०३।०२ गते पर्सा प्रहरी कार्यालयबाट खटिएको टोलीले खोज तलास गर्दै जाने क्रममा १२:०० बजे कोठाबाट Apple मोबाईल थान-२,Redmi-थान-७,Oppo थान-९, Vivo-१० थान, One plus-२, Samsung-१३ थान, Realmi-२ थान, Techno-१० थान,Techno Pova-१ थान, Itel-१ थान, Techno Cammon-१ थान, Poco-१ थान गरी जम्मा-५९ थान मोबाईल र Titan घडी-११४ पिस, Sonata घडी-५ पिस, Hilfiger-१२ पिस,Fast Tack-५४ गरी जम्मा-१८५ पिस घडी जम्मा रू.१९,१४,०००।– ( उनाईस लाख चौध हजार ) बराबरको घडी तथा मोबाईलहरू सहित निज मनोज कुमारलाई आवश्यक कारवाहीको लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दिपक गिरिले जानकारी गराउनु भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!