०५ जेठ २०८३, मंगलबार
19-05-2026 , Tue
×

कपिलवस्तुको बिजयनगरमा नेपाली कांग्रेस कार्यक्रम वॉर्ड सम्मेलन

Logo
प्रकाशित बिहिबार, आषाढ १४, २०८०

(नन्दकिशोर कुर्मी)

कपिलवस्तु । बिजयनगर वॉर्ड सम्मेलन कार्यक्रम नेपाली कांग्रेसलाई जनतासंग जोड्न विभिन्न कार्यक्रमहरू गर्दै आएको कांग्रेसले यसपालि रूपान्तरणको कार्यक्रम लिएर गाउँ वॉर्ड पसेको हो। नयाँ पार्टीहरूको उदय भएसंगै संगठन जोगाउन सकस भएपछि कांग्रेसले आफूलाई परिमार्जित गर्ने नारा सहित जनता माझ जान लागेको हो
अभियानले जनताका समस्या समधानको उपाय तथा संगठनलाई चलायमान गराउनको लागि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।
अब जनताले परिवर्तन चाहेकाले सोही बमोजिम कांग्रेसको संगठन पनि रूपान्तरणको मार्गमा लैजान यो अभियान सञ्चालन गरिएको नेपाली कांग्रेस जिल्ला सदस्य केशव पान्डे बताएका छन। ‘समय र जनताको मागअनुसारको कांग्रेस बनाउनु आजको आवश्यक्ता हो,
प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सदस्य केशव पान्डे,कनिक राम चाइ,रघुनाथ प्रसाद चाइ र लाल गाेपाल पंगेनी सभापतिकाे नेतृत्वमा वडा सम्मेलन कार्यक्रम
नेपाली कांग्रेसले कार्यक्रम सम्मेलन गरेको अभियान अन्तर्गत कपिलवस्तु विजयनगरका बिशिस्ट अतिथि मुक्त्तेश्वर मिश्रा,राजेश उपाध्या,बिद्यावती खटिक,र रफिक माेहम्मदकाे उपस्थितिमा वाड कार्यक्रम सर्ब-सहमति रुपमा सम्पन्न बनाइएका छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काँकरभिट्टा । सशस्त्र प्रहरीले *परिचयपत्र बिना नेपाल प्रवेश गर्न खोजेका एक भारतीय नागरिकलाई* काँकरभिट्टा नाकाबाट फर्काएको छ। *घटना विवरण:* नियमित चेकजाँचका क्रममा उक्त व्यक्तिसँग नागरिकता, पासपोर्ट वा कुनै पनि वैध परिचयपत्र नभेटिएपछि नेपाल प्रवेश गर्न नदिई फिर्ता पठाइएको हो। खुला सीमामा पनि वैध कागजात अनिवार्य हुने भएकाले उनलाई प्रवेश अनुमति नदिइएको सशस्त्र प्रहरीले जनाएको छ। […]

*सावधानीका लागि:* 1. *त्यो क्षेत्रबाट टाढा रहनुहोस्* – अहिले घटनास्थलतिर नजानुहोस्। भीड र आगोको जोखिम उच्च छ। 2. *सुरक्षित रहनुहोस्* – नजिकै हुनुहुन्छ भने झ्याल-ढोका बन्द राख्नुहोस् र धुँवाबाट जोगिनुहोस्। 3. *सुरक्षा निकायलाई सहयोग गर्नुहोस्* – प्रहरी र दमकलको काममा अवरोध नपुर्‍याउनुहोस्। 4. *आपतकालीन नम्बर* – कुनै आपत परे १० [प्रहरी], १०१ [दमकल] मा सम्पर्क […]

दाङ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले नेपालकै सबैभन्दा पुरानो बिमानस्थल निर्माणका लागि सांसद हर्क साम्पाङसँग सहयोग गर्न अनुरोध गर्नुभएको छ। श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष समेत रहनुभएका साम्पाङले श्रमदान मार्फत विभिन्न सरानीय कामहरू गरेकाले प्रियासनले एयरपोर्ट निर्माणका लागि यस्तो आग्रह गर्नुभएको हो । सामाजिक सञ्जालमा उहाँले एयरपोर्ट […]

error: Content is protected !!