(ABC-Sanchar)
दाङ । घोराही १५ स्थित सरस्वति माबि काठेकोहलको विद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा पुन : विवेक श्रेष्ठ चयन भएका छन् । साथै सदस्यमा युवा समाज सेवी एवं सगरमाथा डेन्टल क्लिनिक घोराहीका ईश्वर पौडेल सदस्य श्रेष्ठ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।
काग्रेसले ३ जना सदस्य, एमालेले विब्यस अध्यक्षसहीत ४ जना, माओवादिलाई शिक्षक अभिभावक संघको अध्यक्ष दिने गरी राजनितिक भागवण्डा टुङ्गिएको थियो ।
सो विद्यालय घोराही उपमहानगरले नमुना विद्यालयकोरुपमा छनौट गरेको थियो । एमालेवाट श्रेष्ठ दोस्रो कार्यकालको लागि अध्यक्ष बनेका हुन् ।