
(सागर थापा)
कपिलवस्तु । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको
च.नं.१०६०६/ २०८०।०३।१३ गतेको पत्रादेशानुसार यस कार्यालयमा काज खटिई आउनु भएका कार्यालय प्रमुख प्र.नि.लक्ष्मण ओलीले मिति २०८०।०३।१५ गते कार्यालयमा हाजिर हुनु भई कार्यालयको कार्यभार सम्हाल्नु भएको
, यस कार्यालयका प्र.ब.ना.नि.ऋषिराज पछाईं लगायत अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरिएको केहि तस्विरहरु